देश कालशिक्षकहरुले तलब नपाएको भन्दै बार्षिक परीक्षा लिन गरे अस्वीकार
तत्कालीन पालिका प्रमुख गोपालराय यादव निलम्बित भएसँगै कार्यवाहक प्रमुख अमवेय खातुन र अन्य जनप्रतिनिधिबीच विवाद उत्पन्न भएकै कारण नगर सभा हुन नसकेपछि शिक्षक–कर्मचारीले तलब पाउन नसकेको बताइएको छ ।
२ वर्ष अगाडि · देश काल










