गाउँ / समाजकेटी पक्षले हैसियतभन्दा अधिक गहना मागेपछि उल्टै दाईजोको आरोप लगाइयोः दुल्हाकी आमा
पर्साको बिरगंज महानगरपालिका २४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीया छोरी रमिता कुमारीको विवाह बाराको कलैया उपमहानगरपालिका ४ सिनेमा चौक निवासी बच्चलाल साहका अन्दाजी २६ वर्षीय छोरा उमेश साहसँग फागुनमा २८ हुने तय भएकोे थियो । तर, बिहेको बेला भएको गहना विवादले विहे रद्द भएको जनाईएको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज












