प्रमुख समाचारकरारमा नोकरी लगाईदिने भन्दै आवेदकसँग ठगेको रुपैयाँ उपमेयर सिँहले फिर्ता गर्ने
आफ्नो नाम नछाप्ने सर्तमा पीडितमध्ये एकले उपमेयर सिंहलाई ढेड लाख कबोल गरेपनि एक लाख ४० हजार घरमै पुगेर बुझाएको बताए । उनका अनुसार जागिरको गर्न लमी बनेका एकअर्का व्यक्तिले समेत आफ्नी बुहारीलाई कार्यालय सहयोगीमा जागिर लगाउन ९० हजार रुपैयँ उपमेयर सिंहलाई बुझाएका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार











