प्रमुख समाचारमहेन्द्रनगर : सालनाल सहितको शिशु मृत फेला
न्यूज ब्यूरो, महेन्द्रनगर। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर कुचाईटोल स्थित सालनाल सहितको नवजात शिशु मृत फेला परेको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ कुचाईटोल स्थित महादेव साहले संचालन गरेको स्वास्थ्य सेवा केन्द्र एण्ड अकुपञ्चर सेन्टरको छेउमा करिब ११ बजे सालनाल सहितको नवजात शिशु स्थानियले देखे
२ वर्ष अगाडि · प्रमुख समाचार












