प्रमुख समाचारसिरहा प्रहरीको सफलताः MOST WANTED को लिस्टमा रहेका आरिफ खान पक्राउ
आरिफ हुसेनमाथि गत बर्षको जेठ १६ गते महोत्तरी गाउँपालिका वडा नम्बर २ स्थित रहेको एनएमबि बैंकमा ३८ लाख रुपैयाँ नगद रुपैया र बैंकको कर्मचारीको मोवाईल समेत तुटी डाँका गरी फरार भएको, सिरहाको मिर्चैयास्थित ग्लोबल आईएमई बैँकको ९ लाख रुपैयाँ लुटपाट गरेको र भारत विहारको मधुवनी जिल्लामा हातहतिमार, लुटपाट लगायत मुद्दा उनको नाममा दर्ता रहेको तथा आरिफलाई पक्राउ गर्नेलाई २५ हजार रुपैयाँको इनाम समेत राखिएको पाईएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार












