देश कालपत्रकारितामा निष्क्रीय रहेकाहरु प्रदेश समितिका उम्मेदवार, तीन जनामाथि उजुरी
यता, राम हृदय यादव समेत पत्रकारितामा पूर्ण रुपमा निष्क्रीय भई आफ्नै बोर्डिँग स्कूल सँचालक भएकोले महासंघको विधान अनुसार उम्मेदवार हुन नपाउने भन्दै दाबी विरोध गरिएको थियो । जनता समाजवादी पार्टी निकट रहेका यादव राजनीतिमा समेत सक्रिय हुँदै आएको व्यहोरासहित उजुरी परेको थियो । यद्यपी, नेपाल पत्रकार महासंघ धनुषा शाखामा सक्रिय पत्रकार भन्दा विभिन्न राजनीतिक दलका सक्रिय सदस्यहरु समेत रहेका छन् ।
१ वर्ष अगाडि · देश काल












