देश कालराजा ल्याउन जनविद्रोह घोषणा सभा गर्दैछौ: हिन्दु सम्राट नेपाल
हिन्दु सम्राट नेपालका अध्यक्ष राजेश यादवका अनुसार, वर्तमान गणतन्त्रले राष्ट्रलाई धर्म निरपेक्ष राष्ट्र बनाउँदाका क्षति सर्वविदितै रहेकोले राजालाई गद्दीमा बसाएर नेपाललाई हिन्दु राष्ट्र बनाउन जनविद्रोह सभाको घोषणा गर्ने बताए ।
१ वर्ष अगाडि · देश काल












