गाउँ / समाजसं. स. फोरम द्वारा न्यानो कम्बल वितरण
बिनय यादव, सिरहा, ०९ माघ । सिरहा सहित तराई मधेसका विभिन्न जिल्लाहरुमा बढ्दै गएको कठ्यांग्रिदो जोडोलाई दृष्टिगत गर्दै सखुवानान्कारकट्टी गाउँपालिकामा गरिब तथा विपन्न समुदायमा कम्बल वितरण गरिएको छ । संघीय समाजवादी फोरम नेपाल सखुवानान्कारकट्टी गाउँपालिका वडा नं. २ सोठियाईन वडा कमिटीले वडा नं. २ मा रहेका
८ वर्ष अगाडि · गाउँ / समाज












