आर्थिक ब्यूरोखाद्य संस्थानद्वारा गुणस्तर परीक्षणको तयारी
काठमाडौँ, ११ माघ : नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षण गर्ने तयारी गरेको छ । खाद्यान्नको गुणस्तर परीक्षणका लागि प्राविधिक पूर्वाधारको व्यवस्था गर्ने कार्य अघि बढाइसकेको संस्थानको योजना विभागका प्रमुख एवं प्रवक्ता शंकर सापकोटाले बताउनुभयो । यसका लागि भारतीय दूतावासको सहयोगमा छुट्टै भवन
८ वर्ष अगाडि · आर्थिक ब्यूरो












