खेल / खेलाडीशहीदकप टि–२० क्रिकेट जनकपुर : विराटनगर विजयी
अतिश कुमार मिश्र जनकपुरधाम, माघ २७ । दोस्रो शहीद कप टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता आज बाट जनकपुरमा शुरु भएको छ । राष्ट्रिय जनता पार्टी नेपाल निकट युवा संघले आयोजना गरेको उक्त प्रतियोगिताको उद्घाटन सहिद परिवारले गरेका छन । आयोजक समितिका संयोजक रुपेश कुमार सिंहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा शही
८ वर्ष अगाडि · खेल / खेलाडी












