नेपाल भारत ब्रोडगेज रेल्वे तिव्र बन्दै || Nepal-India Railway Work In Progress.
नेपाल भारत ब्रोडगेज रेल्वे तिव्र बन्दै || Nepal-India Railway Work In Progress.
८ वर्ष अगाडि · भिडियो
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
नेपाल भारत ब्रोडगेज रेल्वे तिव्र बन्दै || Nepal-India Railway Work In Progress.
८ वर्ष अगाडि · भिडियो
ब्यूरो अपरेशनजनकपुरधाम, ११ पुष । धनुषालगायत मध्य तराइका जिल्लाहरुमा मोटरसाइकल लगायतका सवारी साधनहरुको नक्कली बिलबुक बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको क्राइम ब्रान्चको टोलिले मोटरसाईकल ओसारपसार लगायत बिक्रि वितरण गर्ने कार्यमा संलग्न रहेका चार जनालाई पक्राउ गरेको हो
८ वर्ष अगाडि · ब्यूरो अपरेशन
गाउँ / समाजगणेश कुमार ठाकुर (शर्मा) सिरहा, ११ पौष । सिरहा जिल्लाको मुटु भने ठाउँ मिर्चैया नगरपालीकाको मुटु भनेर चिनिने मिर्चैया–६, कटारी चौकमा रहेको सार्बजनिक शौचालय यस्तै अबस्था छ । पक्की भवनमा बनेको सर्बाजानिक शौचालय दिसाले भरिएर दुर्गन्धित भएपछि स्थनीयबासि, व्यपारी, दिसापिसाब बाहिर गर्न बाध्य बनेका हुन् । म
८ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकविराटनगर, ११ पुस : बिनाविभागीय मन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेलले सरकार गठन हुनुभन्दा पहिले पार्टी एकता हुनुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले वाम गठबन्धनलाई जनताले पार्टी एकताका लागि जनादेश दिएको स्पष्ट पार्नुभयो ।
८ वर्ष अगाडि · राजनीतिक
मनोरञ्जनजनकपुरधाम, ११ पुस । हो, यो डायलग " रानी, तोरा एभरेष्टो स भि बडका आई लव यू हौ " समाजसेवी राजकुमार महतोद्धारा निर्मित फिल्म रज्जा रानी को हो । ‘राज्जा रानी’ मैथिली भाषामा पनि, २० लाखको सम्झौतामा नेपाल, भारत सहित अन्य विदेशी मुलुकहरुमा समेत प्रदर्शन हुने आगामी पुष २१ मा प्रदर्शन हुने फिल्म हो ‘राज्जा र
८ वर्ष अगाडि · मनोरञ्जन
Rajja Rani Trailer
८ वर्ष अगाडि · भिडियो
क्राईम ब्यूरोकञ्चनपुर, ११ पुस : इन्सेक कञ्चनपुरले गरेको अध्ययनअनुसार कञ्चनपुरमा एक वर्षको अवधिमा मानवअधिकार उल्लंघनका ७५ वटा घटना भएका छन् । इन्सेक, कञ्चनपुरले गरेको अध्ययनअनुसार सन् २०१७ मा मानवअधिकार उल्लंघनका ७५ घटना घटेको पाइएको हो । सबैभन्दा बढी घरेलु हिंसाका ४८, हत्याका पाँच, नागरिक अधिकार हननको एक, गैरकान
८ वर्ष अगाडि · क्राईम ब्यूरो
खेल / खेलाडीधनगढी, १० पुस : ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता–२०७४’ यही पुस २१ देखि माघ १ गतेसम्म हुने भएको छ । आयोजक सुदूरपश्चिम—११ स्पोर्ट्स क्लबले आज यहाँ पत्रकार सम्मेलन गरी प्रतियोगितामा मनाङ मस्र्याङ्दी, संकटा, त्रिभुवन आर्मी, झापा ११, सहारा क्लब पोखरा, अग्नि रुपन्देही ११, सुदूरपश्चि
८ वर्ष अगाडि · खेल / खेलाडी
राजनीतिकचितवन, १० पुस : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सा जिल्लाको ठोरी प्रदेश नं ३ मा गाभ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पर्सा जिल्लास्थित ठोरी नाकाको आज अवलोकन निरीक्षणपछि ठोरी गाउपालिकाद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रमम उहाँले यसअघि नै ठोरीलाई ३ नं प्रदेशमा राख
८ वर्ष अगाडि · राजनीतिक
क्राईम ब्यूरोगौर, रौतहट, १० पुस : राजपुर नगरपालिका–३ बलुवाकी जैतुन नेसालाई बोक्सीको आरोपमा छिमेकी मैरुन नेसा र शेख मोहिवका छोरीहरूले शनिबार कुटपिट गर्दा गम्भीर घाइते भएकाले जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक रवीन्द्र झाका अनुसार बोक्सीको अरोप लगाउँदै उनका छिमेकीले लौराले प्रहार गर्दा
८ वर्ष अगाडि · क्राईम ब्यूरो
स्वास्थ्य ब्यूरोजितपुर, कपिलवस्तु, १० पुस : कपिलवस्तुको भारतीय सीमावर्ती कृष्णनगर बजारको कृष्णनगर अस्पताल उद्घाटन भएको ४७ वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । पश्चिम नेपालको बेलहिया सुनौली नाकापछि दोस्रो भन्सार नाकाका रूपमा परिचित यो नाकाबाट राज्यले वार्षिक अर्बौं रुपैयाँ राजश्व संकलन गर्दै आए पनि नजिकै
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
रोग - उपायकाठमाडौँ, १० पुस : सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी एक सामाजिक अभियन्ताले नयाँ जीवन पाएकी छिन् । ब्रुसेला भाइरस नामक रोगबाट पीडित सम्झना सापकोटालाई समाजसेवी दुर्गानाथ दाहालमार्फत नर्भिक अस्पतालले निःशुल्क उपचार गरेपछि नयाँ जीवन पाएकी हुन् । हेटौँडाको मानवसेवा आश्रममा आफ्नो जीवन समर्पण गरेर स
८ वर्ष अगाडि · रोग - उपाय