आर्थिक ब्यूरोराष्ट्र निर्माणमा लाग्न अध्यक्ष श्रेष्ठको आग्रह
गौशाला, १३ माघ : निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विष्णुभाइ श्रेष्ठले देश संक्रमणकालबाट बाहिर निस्कने प्रयास गरिरहेको अवस्थामा देश निर्माणमा एकजुट भएर लाग्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ । निर्माण व्यवसायी संघ महोत्तरीको आज १२ औं साधारण सभाको उद्घाटन गर्नुहुँदै केन्द्रीय अध्यक्ष श
८ वर्ष अगाडि · आर्थिक ब्यूरो












