खेल / खेलाडीभारतको ओपेन कराँते च्याम्पियनसिप रेफ्रिमा 'मोनाष्टिक' का गुरु
न्यूज ब्यूरो, जनकपुरधाम । भारतको आगरामा अक्टोबर ६ र ७ तारिखमा आयोजना हुनगईरहेको इन्डो नेपाल इन्टरनेशनल ओपेन कराँते च्याम्पियनसिपमा सहभागिता जनाउन नेपालका खेलाडीहरु त्यसतर्फ प्रस्थान गरेका छन । खेलाडीहरुमा कुसल बस्नेत,राम सज्जन शर्मा,दिर्ग लामा,प्रेम गुरुङ्ग,सुमन रायमाझी,अनुज बल,अभिसेख बल,अर्पण थापाम
८ वर्ष अगाडि · खेल / खेलाडी












