आर्थिक ब्यूरोजनकपुरधाममा मात्रै ५० लाखको फूलमाला बिक्री
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा यस वर्षको तिहारमा ५० लाख बराबरको फूलमालाको कारोबार भएको छ । धनुषाको प्रमुख धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा यस वर्ष तिहारमा करीब रु ५० लाखको फूल आयात गरिएकामा सबै बिक्री भएको हो । रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीका अनुसार जनकपुरधाममा गत वर्ष र
७ वर्ष अगाडि · आर्थिक ब्यूरो












