ब्यूरो-रिपोर्टरसिरहामा २ दुर्घटना, २ को मृत्यू, २ घाईते !
न्यूज ब्यूरो, सिरहा । सिरहामा दुई छुट्टाछुट्टै दुर्घटनामा परी २ जनाको ज्यान गएको छ । शनिबार पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको हो । अन्य दुईजना भने घाइते छन् । सिरहाको कर्जन्हा नगरपालिका–२ जुलेवीमा ना ६ त ४१८४ नम्बरको ट्रयाक्टरको ठक्करबाट जुलेवीका ८० वर्षीया कृष्णमाया ख
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












