देश कालनेकपाको प्रदेश कमिटिमा मेयर 'बरबरिया'
न्यूज ब्यूरो, जनकपुरधाम । नेकपाको प्रदेश नं. २ को कमिटिमा धनुषाबाट शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियालाई चयन गरेको छ । सोमबार अपरान्ह सम्पन्न बैठकबाट प्रदेश नं. २ को कमिटि चयन भेलाबाट चयन गरिएको २ सय १५ जना मध्ये धनुषाबाट सदस्यमा कान्छो मेयर बरबरियालाई छनौट गरिएको हो । सबभन्दा ठुलो प्रदेश कम
७ वर्ष अगाडि · देश काल












