न्यूज हाईलाईटसंकटमा जनकपुरको 'जानकी मेडिकल कलेज' !
न्यूज ब्यूरो, जनकपुरधाम । मध्यपूर्वी तराईको एक मात्र शिक्षण अस्पतालका रूपमा रहेको जानकी मेडिकल कलेज प्रशासनिक लाचारीका कारण फेरि संकटमा परेको छ । अस्पतालको अव्यवस्थाका कारण लगातार दुई वर्षसम्म कारबाहीस्वरूप एमबीबीएसतर्फ विद्यार्थी कोटा शून्यमा झारिएको थियो। त्यसयता पनि समयमै तलब सुविधा नपाएको भन्दै
७ वर्ष अगाडि · न्यूज हाईलाईट












