गाउँ / समाजविदेशबाटै रजक सेवा समाजद्धारा सप्तरीमा दहेजप्रथा उपर सचेतना
सप्तरी, २० पुस । दहेज प्रथा, बालविवाह, महिला हिंसा लगायतका समस्या दिनानुदिन समाजिक चुनौती बन्दै गइरहेको अवस्थामा नेपाल रजक सेवा समाजले सप्तरीमा एक बिशेष कार्यक्रम सम्पन्न गरेको छ । बिशनपुर गाउँ पालिका बाजितपुर निवासी रमेश रजकको सकृयतामा गत २८ डिसेम्बरका दिन सामाजिक सचेतना सम्बन्धित बिशेष कार्यक्रम स
७ वर्ष अगाडि · गाउँ / समाज












