प्रमुख समाचारविकास निर्माणलाई तीव्र पार्दे कान्छो मेयर, सन्त निवास र भुइया महाराज मन्दिर बनाउँदै
न्यूज ब्यूरो, धनुषा । प्रदेश नं. २ मै विकास निर्माणको कामले चिनिने धनुषाको शहिदनगरमा अन्तिम चौमासिकमा विकास निर्माणका कार्यहरुलाई तीव्रता दिएका छन् । शहिदनगर नगरपालिकाका मेयर (कान्छो मेयर) उदय कुमार बरबरियाले गत साता मात्र स्वास्थ्यचौकी र रामजानकी मन्दिरको शिलान्यास गरेका थिए भने आईतबार (आज) शहिदनगर
७ वर्ष अगाडि · प्रमुख समाचार












