प्रमुख समाचारधनुषा : विहानै शौच गएका दुई दाजुभाई बेपत्ता, परिवारमा रुवाबासी
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाबाट सोमबार दुई बालक बेपत्ता भएका छन् भने अहिलेसम्म कुनै सुइको पाइएको छैनन् । धनुषाको कमला नगरपालिका वडा नं. २ माचि झिटकैयाको भेडहरी (गडेरी) टोलबाट सोमबार बिहानै दुई दाजुभाई बेपत्ता भएका हुन् । एका विहानै करिब ५ बजेको समयमा घरबाट शौचको लागि बाहिर निस्केका माचि झिटकैया व
७ वर्ष अगाडि · प्रमुख समाचार












