देश कालपानीको निकास थुनिएर मिर्चैया जलमग्न (फोटो फिचर)
न्यूज ब्यूरो, सिरहा । लगातारको अविरल वर्षाले मिर्चैया जलमग्न बनेको छ । पानी निकासका लागि उचित व्यवस्थापन नहुँदा पानी थुनिएर जलमग्न बनेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । निरन्तर परेको मुसलधारे वर्षाले मिर्चैयाको अधिकांश क्षेत्र जलामय भएको छ । मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक लगायत कटारी चोक
७ वर्ष अगाडि · देश काल












