प्रमुख समाचारसँजय टकलाका दाहिने हात भनिएको 'यादव' जेल बाहिर !
न्यूज ब्यूरो, जनकपुरधाम । सँचार उद्यमी अरुण सिंघानीय हत्या काण्डमा संलग्नता देखिएको भन्दै जेल सजाय भोगेर राम विनोद यादव आज जेलमुक्त भएका छन् । जनकपुरको सिंघानीया हत्या काण्डका मुख्य आरोपित एवम् पूर्व साँसद सँजय कुमार साह (टकला) को नजिकी मानिएका राम विनोद यादव शनिबार ३ वर्षको सजाय पूरा गरी जेलमुक्त भ
७ वर्ष अगाडि · प्रमुख समाचार












