किन हुन्छ यस्तो ?भोली विहिबार पनि प्रदेश २ मा सार्वजनिक छुट्टी !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का सरकारले विहिबार सार्वजनिक विदा (छुट्टी) दिने घोषणा गरेका हुन् । भाईबहिनीको उल्लास र सदभावको पर्व रक्षा बन्धनको अवसर पारेर प्रदेश नं. २ का सरकारले एक दिने सार्वजनिक विदा दिने घोषणा गरेका हुन । प्रदेश सरकारले विहिबार रक्षा बन्धन परेकोले तराई मधेशको अति सदभाव र
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?












