गाउँ / समाजजनकनन्दिनी गाउँपालिकामा वृद्धहरुको धर्ना
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिका कार्यालयमा स्थानीय वृद्धहरु धर्ना दिएका छन् । विगित ७ महिनादेखि समाजिक सुरक्षा भत्ता वितरण नगरेको भन्दै जेष्ठ नागरिकहरुले २ घण्टा कार्यालयमै धर्ना दिएका हुन् । बुधबार दिउँसो समाजिक सुरक्षा भत्ताको लागि गाउँपालिका कार्यालय गएका वृद्धहरुले कुनै क
७ वर्ष अगाडि · गाउँ / समाज











