राजनीतिकआउँदो मँसीरमा हुने उपनिर्वाचनमा जुटौं : अध्यक्ष यादव
न्यूज ब्यूरो, जनकपुरधाम । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपाल बीच एकीकरण पछि गठन भएको समाजबादी पार्टी नेपाल धनुषा समायोजन सम्पन्न भएको छ । आज (सोमबार) धनुषामा सम्पन्न भएको समायोजन घोषणको क्रममा प्रदेश नं. २ का अध्यक्ष एवम् आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले आउँदो मँसीर हुने उप
७ वर्ष अगाडि · राजनीतिक












