समाचारवीरगञ्जबाट दुई जना फरार प्रतिवादी पक्राउ
न्यूज ब्यूरो, वीरगञ्ज । पर्सा प्रहरीले दुई जना फरार प्रतिवादीलाई वीरगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका २ वस्ने ५४ वर्षीय नाजिर मिया अन्सारी र वडा नम्बर ३ वस्ने ४९ वर्षीय नुरहोदा अन्सारी रहेका छन् । नाजिर मियालाई पर्सा जिल्ला अदालतले २०६४ साल साउन ३० गते अंश मुद्दामा ५ सय जर
७ वर्ष अगाडि · समाचार












