क्राईम ब्यूरोघाँटी रेटेको अवस्थामा पुरुषको लास फेला !
न्यूज ब्यूरो, सिरहा । घाँटी रेटेर मृत अवस्थामा सिरहामा एक पुरुषको लास (शव) फेला परेको छ । सिरहा नगरपालिका वडा नम्बर १२ सारसर बेल्हा स्थित कमलानदीको पूर्वी तटबन्धको पूर्वपट्टी एक पुरुष घाँटी रेटेको मृत अवस्थामा फेला परेको हो । रगतले लतपत उक्त पुरुषको कसैले घाँटी काटेर हत्या गरी फालेको अनुमान गरिएको छ
६ वर्ष अगाडि · क्राईम ब्यूरो












