गाउँ / समाजधनुषाः वडाध्यक्ष विरुद्ध प्रदर्शन, वडाध्यक्ष भन्छन– 'महामारीमा पनि राजनीति'
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका वडा नं. २ मा राहत वितरणको क्रममा २ पोकामा कुहिएको चामल र केही आलू भेटिएको छ । प्रदेश सरकारको परिपत्र बमोजिम लकडाउनबाट प्रभावित भएका अति गरिब, मजदुर, विपन्न, ज्यालादारीमा काम गर्नेहरुलाई राहत दिने प्रावधान अनुसार आज वडा नं. २ मा राहत वितरण गरिएको हो
६ वर्ष अगाडि · गाउँ / समाज










