स्वास्थ्य ब्यूरो२० प्रतिशत नाफा लिएर आरडीटी जाँच गर्न सरकारको अनुमति
न्यूज ब्यूरो, काठमाडौं । सरकारले निजी अस्पतालले शुल्क लिएर कोरोनाको आरडीटी विधिमार्फत परीक्षण गर्न पाउने व्यवस्था गरेसँगै अस्थायी निर्देशिका पनि जारी गरेको छ । तर, उक्त निर्देशिकामा कति शुल्क लिन पाउने भन्ने उल्लेख गरिएको छैन । परीक्षणको लागि काठमाडौं उपत्यकाका अस्पतालले स्वास्थ्य सेवा विभागबाट र बा
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो












