विचार / ब्लगमानव समाज र single use plastic को प्रयोग
हाम्रो पर्यावरण संरक्षण समुहमा एक सदस्य मित्र हुनुहुन्छ कृष्ण चन्द्र साह जी, हामीहरु पर्यावरण संरक्षण सम्बन्धि प्रेरणामुलक अतिरिक्त कक्षा लिनुपरे स्कूलहरुमा प्राय संगै जाने गर्दछौ । करिब दुई बर्ष पहिले वहाले एक अठोट गर्नु भयो कि म अबदेखि single use plastic अन्त्यको अभियान थाल्छु र तपाईहरुको पनि सहयो
६ वर्ष अगाडि · विचार / ब्लग












