
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
देश कालउता, बर्दिबासमा बालिका गुलबसा खातुनको बालात्कार पछि हत्या गरिएको घटना बिरुद्ध आज साँझ भङ्गहा बजारमा समेत विरोध प्रदर्शन एवं श्रद्धाञ्जली सभाको आयोजना हुन लागेको छ ।
५ वर्ष अगाडि · देश काल
सर्लाहीका अधिकांश किसानको आम्दानीको विशेष स्रोत, नगदेबाली उखु रहेको र त्यही उखु बेचेको पैसा नपाउँदा चाडपर्व पनि खल्लो भएको यादवको गुनासोे छ ।
५ वर्ष अगाडि · कृषि/ कृषक
देश कालबर्दिवास नगरपालिका वडा नं. १४ की ६ बर्षिय बालिकालाई बलात्कारपछि हत्या गरी बोरामा कोचेर झाडीमा फालेको भन्दै स्थानीयहरु मँगलबार बिहानैदेखि प्रदर्शन जारी राखेको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालमँगलबार प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको गएराती नै मृत्यू भएपछि बर्दिवासमा अहिले विभिन्न चोकमा टायर बालेर प्रदर्शन गरिरहेको छ ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज–वडा नं ११ दुर्गाटोलस्थित निजी निवासबाट अवैध हतियारसहित पक्राउ गरेको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकप्रतिनिधिसभाको निर्वाचन ताका सांसद साहले आफ्नो निर्वाचन क्षेत्रलाई धुवाँमुक्त बनाउने घोषणा गरेका थिए । सोही अनुरुप निरन्तर क्षेत्रका विभिन्न गाउँमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गर्दै आएका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचार६ बर्षिय बालिका खातुनको न्यायको माग गर्दै स्थानिय र परिवारले मंगलबार बिहानैदेखि बालिकाको शव सडकमा राखेर प्रदर्शन गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास–५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?सोही अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीका सिडिओले कफ्र्यू लगाउने प्रस्ताव उपर सर्वपक्षिय बैठक जारी रहेको बताएका छन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
क्राईम ब्यूरोपक्राउ पर्नेमा वृन्दावन नगरपालिका सखुवा धमौरा बस्ने १९ वर्षिय विकास पासवान र ५५ वर्षिय बिन्द पासवान रहेका छन । घटनास्थलमा तत्काल ईलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी हर्षाहाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकोे हो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो-रिपोर्टरराष्ट्र निर्माण मञ्च नेपालका अध्यक्ष निर्मल कुमार उप्रेतीले सरसफाईबारेमा समुदायलाई पुर्नताजकी होस् भनेर साबुन वितरण गरिएको जानकारी दिएका छन् । उनले देशका विभिन्न स्थानमा संस्थाले सहयोग गर्दै आएको उल्लेख गर्दैैै संस्थाले उपलब्ध गराउने निःशुल्क कानुनी सहायता, मनोपरामर्श सेवा आवश्यक परेमा सहयोग गरिने बताउनु भयो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरकोरोना रोकथाम तथा नियन्त्रणका नाममा नगरपालिकाले चरम आर्थिक अनियमितता गरेको भन्दै स्थानीयवासीले सूचना उपलब्ध गराउन नगरपालिकामा निवेदन नै दिएका थिए । नगरपालिकाले पुनः मङ्सिर ३ गते पत्रकार सम्मेलन गरी स्यानिटाइजर, साबुन, झुल, म्याट्रेस, मास्क, पञ्जालगायतका सामग्री बजार मूल्यअनुसार नै खरिद गरिएको स्पष्टीकरण दिएको थि
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारगत आईतबार साँझ हराएकी ६ बर्षिय बालिका सोमबार मध्यराती बोरामा बाँधिएको र झाडीमा फालिएको अवस्थाम मृत फेला परेकी थिइन । उनलाई बलात्कार गरी हत्या गरेको भन्दै स्थानीयहरुले आरोपितको घरमा आगो लगाएका छन् । प्रदर्शन अहिले जारी रहेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार