
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
देश कालहाल कामपाका ९१ सामुदायिक विद्यालयमा ४२ हजार विद्यार्थी अध्ययनरत छन् भने ५४१ संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी छन् ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजपाँच दिनअघि रातिको समयमा ताप्ली गाउँपालिकाको कार्यलयभित्र प्रमुख प्रशासकीय अधिकृत, कार्यकारी अधिकृत र उपाध्यक्षको
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारप्रहरीले कुटपिट गर्ने भतिज विनोदलाई पक्राउ गरिसकेको छ भने मृतक काका खेलावनको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तयारी गरिरहेको जनाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालत्यही घटनाको विरोधमा मङ्गलबार स्थानीय आन्दोलित भएका थिए । भिडलाई तितरवितर पार्न प्रहरीले चलाएको गोली ‘उछिट्टिएर’ लाग्दा तीन जना घाइते भएको थिए ।
५ वर्ष अगाडि · देश काल
देशभर ६८० जना क्वारेन्टिनमा छन् । हालसम्म १७ लाखको पिसिआर परीक्षण भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ४१२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
५ वर्ष अगाडि · पालिका खबर
गाउँ / समाजसंजालको अगामी बैठकबाट आचार संहिता, कार्य योजना बनाउने र आवश्यकता अनुसार विषयगत समितिहरु निर्माण गरि अगाडी बढने नव युवा महासचिव विनोद महराले बताएका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकभेटघाटको क्रममा शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले प्रदेश नं. २मा शहरी विकास मन्त्रालयद्वारा जारी विकास निर्माणको कामहरु बारे जानकारी गराए ।
५ वर्ष अगाडि · राजनीतिक
स्वास्थ्य ब्यूरोअनसनरत कर्मचारीहरुले भने आफूहरुको तलब समयमा नदिएको तथा ८ महिनाको तलब रोकी राखेको भन्दै अनसनमा बसेको छ । उनीहरु विगत २५ दिनदेखि निरन्तर अनसनमा बसेको हो ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरचिफ काउन्सेलर बिजय हरि शर्मा, विशेष अतिथी भिजन चिफ बिकश अधिकारी र रिजन चेयर पर्सन चन्द्र मनि गुरागाइको उपस्थिती थियो। यो कार्यक्रममा बासबरी अध्यक्ष मनिता डङ्गाल ,सचिब खगेन्द्र सिग्देल र प्रकाश सिग्देल समानित गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथिले लायन्समा नया सद्स्य लाई कसरि उत्प्रेरित गर्ने, कसरी लामो समय सम्म कार्य गर्न सकिन भन्ने बिषयमा प्रकाशित गरेको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश काल२०७१ साल मंसिर १० गते काठमाडौंमा डा।सीके राउतको नेतृत्वमा आयोजना भएको सभा र विभिन्न स्थानबाट करिब ४ सय जना मधेशीहरुलाई पक्राउ गरिएको थियो।
५ वर्ष अगाडि · देश काल
देश कालअर्का बाँसको भाटाले लागेर घाइते भएका अफताव आलम बर्दिबासकै उपचारले निको हुँदै गएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिनुभएको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजउनको टाउको, अनुहार, काँध, ओठ र दाँतमा चोट लागेको छ । सिटी गराएका साहले हेल्मेटले प्रहार गर्दा टाउको चक्कर आएको महसुस भइरहेको बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज