
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
प्रमुख समाचारनिजामती सेवा ऐन, २०४९ को दफा १० बमोजिम अयोग्य नभएको । साथै निजामती सेवा ऐन, २०४९ को अधिनमा रही नेपाल इन्जिनियरिङ्ग सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१ को दफा ७ बमोजिम तोकिएका देहाय अनुसारको न्यूनतम शैक्षिक योग्यता प्राप्त गरेको हुनु पर्नेछ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
पत्रपत्रिकाउमेर बढाएर राज्यकोषबाट तलब, ग्रेडसहित अन्य सेवा–सुविधाबापत लिएको रकम फिर्ताका लागि जिल्ला सरकारी वकिल कार्यालयसँग परामर्श गरी आवश्यक कदम चालिने इकाईले जनाएको छ ।
५ वर्ष अगाडि · पत्रपत्रिका
स्वास्थ्य ब्यूरोजेसीज सप्ताहअन्तर्गत छैठो दिन मर्यादित महिनावारी दिवस भएकाले जेसीजले महिनावारीलाई मर्यादाका साथ सम्मान गर्ने सन्देश दिन सेनेटेरी प्याड र पौष्टिक आहारा वितरण गरेको जनाएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजगत मँसिर २२ गते सोमवारका दिन सर्लाहीको गौडेता नगरपालिका वडा नम्बर ३ तथा हाल मलँगवा नगरपालिका वडा नं. १० बस्ने पुजा कुशवाहा एवम् अशोक मेहता आदर्श विवाह गरी दाईजो प्रथालाई चुनौति दिएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरआयोजना गरिएको सो कार्यक्रममा सफाई अभियानी धीरेन्द्र कुमार, जिल्ला प्रहरी सिरहाका प्रतिनीधि, विभिन्न सँघसँस्था, स्थानीयवासी, व्यापारी, युवा, महिलाहरुको सहभागीता रहेको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजविद्यालय बनाउनको लागि सो जग्गामा रहेको केही रुखहरु काटन लागेपछि रुख काटिरहेकै अवस्थामा सबै जना एकसाथ गएर रामबाबूलाई हँसिया, लठ्ठी प्रहार गरी घाईते बनाएको आरोप लगाइएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो अपरेशनअतिरिक्त रकम नदिने सेवाग्राहीको कामलाई भोली पर्सीको टाल्दै आएको तर पैसा दिनेको काम तत्काल गर्दै आएको पति वैदेशिक रोजगारमा रहेकी पिडित एक महिलाले बताईन।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारपछिल्ला केन्द्र सरकारहरुले भूमिहिनको समस्यालाई बारम्बार उठाएको र आयोग गठन गरेपनि कुनै प्रतिफल आउन नसकेको जनाउँदै उनले प्रदेश २ सरकारले त्यस्ता नागरिकको लागि पहल थालेको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोन्यूज ब्यूरो, बारा । बारा जिल्लामा हत्याका अभियोगी ६ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागी जेलचालानको आदेश दिएको छ । बाराको बारागढी गाँउपालिका वडा नं।५ सिंघासनीका गोबिन्द साहको हत्याका अभियोगी ६ जनालाई जिल्ला न्यायधिश प्रकाश पण्डितको ईजलासले जेलचालानको आदेश दिएको हो । पुर्पक्षका लागी जेलचालान हुनेहर
५ वर्ष अगाडि · क्राईम ब्यूरो
सक्रिय सङ्क्रमितमध्ये हाल सात हजार ६०९ होम आइसोलेशनमा छन् । प्रदेशअनुसार होम आइसोलेशनमा रहनेको सङ्ख्या प्रदेश नं १ मा एक हजार २३, प्रदेश नं २ मा १५१, बाग्मती प्रदेशमा चार हजार ४२९, गण्डकी प्रदेशमा २३६, लुम्बिनि प्रदेशमा ९८५, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा ७०८ रहेका छन् ।
५ वर्ष अगाडि · देश काल
समाचार प्रभावउनका अनुसार अङ्गभङ्गमा ५ वर्ष, कुरुप बनाएकोमा ८ वर्ष र एकीकृत कसुरको थप २ वर्ष ६ महिना सजाय माग गरिएको छ । आरतीको शरीरमा एसिड फ्याँकेर भागेका सञ्जिवलाई सोही दिन प्रहरीले पक्राउ गरेको थियो । उनको बयानको आधारमा एसिड बेच्ने नागेन्द्रलाई एक सातापछि पक्राउ गरिएको थियो ।
५ वर्ष अगाडि · समाचार प्रभाव
गाउँ / समाजसासु भत्ता तुरन्त वितरण गर भ्रष्टाचारी बन्द गर लगायतका बिभिन्न नारा लेखिएको प्लेकार्ड बोकी सहभागि भएका बृद्ध बृद्धा तथा नेकपा सिम्रौनगढका नेता कार्यकर्ताहरुले कंकाली मन्दिरको प्राङ्गनबाट जुलुस नारा गर्दै निकालेको र्याली सिम्रौनगढ बजारको परिक्रमा गरि नगरपालिका कार्यालयको मुलगेटमा पुगी केहीबेर धर्ना बसी कोण सभामा परिणत भएको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज