
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
गाउँ / समाजउपचारका लागि रकम नभएका कारण महरा परिवार चिन्तामा छ । दैनिक ज्यालादारी र दाउरा बेचेर गुजारा गर्ने महरा परिवारलाई उपचारका लागि आर्थिक सहयोगको अझै खाँचो छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
खेल / खेलाडीखेलमा बीरेन्द्रबजारका रुस्तमले एक्लै ६५ रन लिएर म्यान अफ दी म्याच घोषित भए भने अजिजुलले एक्लै ४ विकेट लिएका थिए । पुस २१ गते मँगलबार भने सिरहा र जनकपुरधाम भिडने भएको छ ।
५ वर्ष अगाडि · खेल / खेलाडी
गाउँ / समाजयता, वडाध्यक्ष पोखरेलले पीडित परिवारलाई तत्काल राहत सामाग्री प्रदान गरिएको जनाएका छन् । आफूले चावल, दाल, लुगा लगायतका सामान तथा नगरपालिकाबाट त्रिपाल र कम्बल सहयोग गरिएको उनले बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरमालपोत कार्यालय धनुषामा यस्ता धेरै घटनाहरु देखिएपनि यथेष्ट प्रमाणहरु नभेटिएकै कारण करछली गर्नेहरुको पर्दाफास भने भएको थिएन् । तर अग्रवालको गोरखधन्धाको बारेमा जनकपुरधाममा पहिला देखिनै चर्चा रहि आएको छ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
मनोरञ्जनउनका अनुसार ‘नैना नुकाकऽ' मैथिली क्षेत्रमा बढ्दै गएको अश्लीलता हटाउन चाहने निरन्तर प्रयासमा लागेका सामाजिक अभियानमा चिन्तनशील विचारधाराका श्रोताहरूलाई औधी मन पराउने निर्माण पक्षको अपेक्षा छ । नेपाली भाषा गीत–सङ्गीत क्षेत्रमा छुट्टै पहिचान बनाएका र मैथिली जगतमा पहिचान बनाई रहेका कलाकारहरूको सहभागिता रहेको यो मैथिली गीत मैथिली-सिने महलको लागि एउटा भरयाङ्ग थप्ने कार्य गर्ने छ।
५ वर्ष अगाडि · मनोरञ्जन
देश कालकार्यक्रममा बिशिस्ट अतिथी उपमेयर बिध्या देवि भुजेल, पदमा ढुँगाना ,वडा ५ का अध्यक्ष अध्यक्ष इन्द्रकुमार महतो,रास्ट्र्य सभा सद्स्य प्रत्यासी भोला पंजियार ,क्षेत्रीय सभापति जितनारायाण यादव,प्रदेश १ ख सभापती ऋषि लामा , पूर्व गाविस उपाध्यक्ष मैथिल लाल कर्ण लगायत स्थानीय कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरयस विषयमा अध्यक्ष मण्डलले आफ्नो आधिकारीक धारणा बाहिर नल्याए आफुहरु कडा संघर्षको कार्यक्रममा जाने कोषाध्यक्ष पदका उम्मेदवार सुरेन्द्र कुमार रायले चेतावनी दिएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारजिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवले धार्मिक तथा ऐतिहासिक महत्वको दुग्धमतिको संरक्षण एवं विकासका लागि लगानी गर्न सरकारलाई आग्रह सरकारसँग गरे ।
५ वर्ष अगाडि · प्रमुख समाचार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहद्वारा सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन सिरहा आईपुगेका उनले आईतबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा विघटनबाट मुलुकमा अस्थिरता र सङ्घीयता समाप्त हुने अवस्थामा पुगेका आरोप लगाए ।
५ वर्ष अगाडि · देश काल
बैंकिङ्गक्षेत्रीय प्रबन्धक प्रभास झाका अनुसार ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।
५ वर्ष अगाडि · बैंकिङ्ग
स्वास्थ्य ब्यूरोकोभिशिल्ड र को–भ्याकसिन दुवै खोप दुई खेपमा दिइनेछ । यो खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने छ । भारतमै कैडिला हेल्थ केयरको अर्को एउटा खोपलाई समेत तेस्रो चरणको मानव परीक्षणका लागि अनुमति दिइएको छ । भारतले यो वर्ष ३० करोड मानिसलाई खोप दिने योजना बनाएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
राजनीतिकप्रदेश साँसद समेत रहेका प्रचण्ड पक्षधर नेता सत्रुध्न महतो सहित नेता यदुवंश झा, श्री प्रसाद साह, लाल गोईत, बोधमाया यादव लगायतको विशेष उपस्थितिमा गठन गरिएको सँघर्ष समितिको सचिवमा भने दिपक यादवलाई चयन गरिएको हो ।
५ वर्ष अगाडि · राजनीतिक