
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
मनोरञ्जनलगातार एक पछि अर्को भिडियो नेपाली सांगीतिक क्षेत्रमा पस्कन सफल गायक बिश्वकर्मा भर्सटायल गायकको रुपमा समेत परिचित छन्।
५ वर्ष अगाडि · मनोरञ्जन
देश कालसमस्या समाधानका लागि सम्बन्धित निकाय सकरात्मक नभएर हामी सडकमा आएर कडा आन्दोलन गर्न बाध्य हुने कमिटि अध्यक्ष कडरियाले चेतावनी दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालत्यस्तै वडा नम्बर ७ का अर्का स्थानिय दिपेन्द्र कुमार चौधरीका अनुसार गाउँपालिकामा परिषद हुनुपर्नेमा गाउँपालिका अध्यक्ष महतो वडा नं। २ स्थित रहेको बबरगंजमा परिषद गर्ने गरेको आरोप लगाए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारफागुन २१ गते बस्ने काँग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गर्न प्रतिनिधि सभाको बैठकमा प्रस्ताव लैजाने बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारडा. राउतले एक विज्ञप्ती जारी गर्दै जनकपुरमा ऐतिहासिक प्रथम महाधिवशन गर्न लागेको भन्दै आर्थिक सहयोगका लागि आह्वान गरेका हुन्।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोआज बसेको बैठकले १० वटा स्थान जाने र आउने रुट कायम गरेको छ भने रुट अनुसारको बोर्ड र भाडादर समेत सर्वसाधारणले देख्ने गरि राखिने निर्णय गरिएको हो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालसबै नागरिकहरूले विना भेदभाव यस्तो डिजिटल परिचयपत्र प्राप्त गर्ने हुँदा यसले राष्ट्रिय समावेशीकरणलाई समेत टेवा पु¥याउँछ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजिल्ला बचत सहकारी संघमा पनि फर्जी तारिकले धुर्ब यादब अध्यक्ष बनेका छन भने रामबाबु यादब ले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपुर्व पर्यटन , नागरिक तथा उड्यान मन्त्रि योगेश भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडीले घिमिरेलाई ठक्कर दिएको हो । मन्त्रि भट्टराई पुर्वतर्फबाट हेटौडातर्फ जादै थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनगरपालिकाले सङ्कलन गरेको विवरण भूमिसम्बन्धी समस्या समाधान आयोगमा पठाइने र जाँचबुझ पछि वास्तविक भूमिहीन भएको प्रमाणित भएमा लालपुर्जा वितरण गरिनेछ ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोयसैगरी तेजाबी सुन तोलाको रु ८५ हजार १५० मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८६ हजार ५० मा कारोवार भएको थियो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरमौलाकाली सामुदायिक वनका अध्यक्ष काशीनाथ कँडेलले मन्दिरको सिँढीमार्गमा निर्माण गरिएका मूर्तिले इतिहास लेख्ने काम गरेको बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर