
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
प्रमुख समाचारत्यसैगरी, महासचिव पदमा चन्दन कुमार सिंहले उमेदवारी दर्ता गराएका छन् । महासचिवको लागि सिँहले एक्लो उम्मेदवारी दिएको बुझिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रहरीले सो हतियार समेत बरामद् गरेको छ । प्रहरीका अनुसार मृतक र अभियुक्त तीनै जना लागूऔषध सेवनकर्ता रहेको खुलेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजभवनको शिलान्यास भएपछि हुने कार्य आगामी आर्थिक वर्षको अन्त्यसम्म भवन सँचालनमा आउने बताइएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
खेल / खेलाडीसो टुर्नामेन्टमा प्रथम हुने टिमलाई रु. १ लाख रुपैयाँ नगद सहित शिल्ड, प्रमाण पत्र, मेडल समेत प्रदान गरिनेछ भने दोस्रो हुनेलाई रु. ५० हजार रुपैयाँ सहित शिल्ड, प्रमाणपत्र, मेडलहरु प्रदान गरिनेछ ।
५ वर्ष अगाडि · खेल / खेलाडी
ब्यूरो-रिपोर्टरसडक छेउमा पल्टिएको गाडीलाई केही बेर अगाडी प्रहरीले जेसिबी लिएर सुल्टो पारेका छन् । गाडीमा ठुलै क्षति भएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारउनीहरुलाई सकुशल नेपाल ल्याउने तयारी भइरहेको जनाइएको छ । न्यूज ब्यूरोका सीतामढी सहकर्मी सुजीत यादवका अनुसार, फेला परेकी बालिकाहरु अझै प्रहरीको नियन्त्रणमा रहेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमहोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बेपत्ता युवती तथा बालिकाहरुको खोजी गर्न प्रहरी टोली पठाइएको बताए।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरमहतोलाई पनि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर चोरी मुद्दामा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
पत्रपत्रिकाट्रायल सुरूवातकै ‘एट ९८०’ मा छिरेदेखि ट्रायल पूरा गरेर ननिस्किउञ्जेलसम्म विभिन्न प्यारामिटरमा अंक बाँडिनेछ।
५ वर्ष अगाडि · पत्रपत्रिका
बिज्ञान-प्रबिधिकार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले जुनसुकै समस्यामा परेका बाल बालिकालाई १०९८ नम्बरमा सम्पर्क गरि उद्धार गरिने बताइन् ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारगत चैत १ गते मालपोत कार्यालयमा विस्फोट हुँदा कर्मचारी र सेवाग्राही गरी ८ जना घाइते भएका थिए । उक्त घटनाको जिम्मेवारी तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत) समूहले लिएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वातावरण प्रतिकुलतालाई मध्यनजर गर्दै आगामी शुक्रबारसम्म विद्यालयहरु बन्दको लागि सूचना जारी गरेको हो ।
५ वर्ष अगाडि · देश काल