
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
कृषि/ कृषकअब कृषकहरुले पनि अनिवार्य मोवाइलको प्रयोग गरि मोवाइलबाटै ग्राहक खोज्न सक्ने क्षमतामा बृद्धि गर्नु पर्नेमा उनको जोड छ। कृषकहरुले पनि अब मोवाइलको प्रयोगले आफ्नो खेतमा उत्पादन गरिएका खाद्यान्न , तरकारी तथा फलफुलहरु बिक्रि गर्न सहज हुनेमा कृषकहरुमा विश्वस्त भएको बताइन।
५ वर्ष अगाडि · कृषि/ कृषक
देश कालगत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको छ ।
५ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?गत वर्ष मात्र करिब २० हजारको हाराहारीमा पशुपँक्षी चढाइएपनि यसपाली कोरोना भाइरसको प्रकोप र प्रशासनको निषेधाज्ञाका कारण त्यसको २० प्रतिशत मात्र बलि प्रदान भएको हो ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालउक्त अनुरोधलाई स्वीकार गर्दै दक्षिण कोरिया सरकारले आकस्मिक सहयोगका रूपमा दुई लाख डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने निर्णय गरेको हो ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसंयोजक जेसी लोकेन्द्र साहको विशेष रोहबरमा सो स्वास्थ्य समाग्रीहरु वितरण गरिएको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालपुतला जलाउने क्रममा प्रहरीले सामान्य बल प्रयोग गरेको छ । संघका धनुषा अध्यक्ष दिपेन्द्र सिंहले उपेन्द्र, बाबुराम, देउवा, प्रचण्ड कसैले पनि मधेसको मुद्दा सम्बोधन होस् भन्ने नचाहेकाले आफूहरूले विरोध गरेको बताए ।
५ वर्ष अगाडि · देश काल
इन्टरनेट सेवा जडान गरी सेवा लिनु परेमा सम्बन्धित सेवा प्रदायकसँग सम्पर्क गरी प्राधिकरणबाट स्वीकृत दरमा इन्टरनेट सेवा जडान गर्न सकिने जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालनेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता गर्दा ताका भएका भु्रणहरु विकसित भएर अहिलेको अवस्थामा पुगेको उनको भनाइ छ ।
५ वर्ष अगाडि · देश काल
देश कालपर्सामा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार घट्ने क्रममा रहेको छ । वैशाखमा उत्कर्षमा पुगेको कोरोना सङ्क्रमण दर जेठको पहिलो सातादेखि घट्दै गइरहेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरी कडाई गरेपछि कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो । नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासअनुसा
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसोहि क्रममा भारतियहरुले फ्याकेको ढुंगा सोहि जवान ढकाललाई लागेको तर उनी घाईते हुनबाट जोगिएको एसपी सापकोटाले वताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरनगरपालिकाबाट बजेट बिनियोजन गरि यो कार्य शुरु गर्दा नगरका नागरिकहरुले पनि प्रशँसा गरेका छन् । समाजिक सँजाल सहित अन्य माध्यमबाट नगर प्रमुखको कदमलाई सराहना गरेको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारगत चैत ३० गते सोही अदालतबाट भएको आदेशअनुसार मेहताले २ लाख रुपैयाँमा धरौटी तिरेर छुटेको प्रहरी नायव उपरिक्षक काफ्लेले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार