
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
देश कालकेन्द्र प्रमुख आमोद प्रसाद यादवले चुँडिएका तारको मर्मत कार्य सुरु भए पनि लगातारको वर्षाका कारण काम गर्न समस्या भईरहेको बताए ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजघटना बारे अनुसन्धान भईरहेको र फरार आरोपीको तदारुकताका साथ खोजतलास भईरहेको इप्रका सवैलाका इन्स्पेक्टर राजेश सिग्देलले जानकारी दिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसोही क्रममा धनौजी गाउँपालिकाको वडा नम्बर ५ बहुअर्बास्थित समेत निरन्तर बजारमा भीडभाड देखिएको छ । वडा नम्बर ५ को बहुअर्वा स्थित लाग्ने गरेको तरकारी बजारमा सयौं जनाको भीडले कोरोना र निषेधाज्ञालाई धज्जिया उडाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयसरी चार्टर उडानमा यात्रु ठगिएको गुनासो बढेसँगै अन्तर्राष्ट्रिय उडानमा केही खुकुलो गर्ने निर्णय गरेको उनले बताए ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजधनुषा प्रहरीले राती ९ बजेसम्म मात्र डिजे वा हर्न बजाउन सकिने नियम लागू गरेपनि धनौजीमा प्रहरीकै अगाडी १ बजेरातीमा कोरो से न कम छे तु गे मा सयौं जना चर्को साउण्डमा नृत्य गर्दा मुकदर्शक बनेका थिए । कोरोनाको सँक्रमण समुदाय स्तर
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालथापाको उपचारको लागि परिवारको अनुमतिमा सहयोगको अपिल पनि गरिएको छ । थापाले निरन्तर सरकारको प्रणालीसँग, सरकारसँग जनताको तर्फबाट आन्दोलन गरेको र आन्दोलन गर्ने शैली सिकाएको बताइन्छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारशिक्षक तामाङ्गले भने, ‘मुसहर बस्तीका मानिसहरु अहिले निषेधाज्ञामा बाहिर काम गर्न नपाएर राम्रो संग खानपानको अभावमा अझ विमार पर्ने क्रम जारी रहेको छ ।’ उनले यस्ता गरिब दलित वस्तीमा राहत बन्दोबस्त गर्न स्थानीय सरकार तथा संघसंस्था संग माग गरे ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोसाथै गुप्ताको डेरामा प्रहरीले रीतपूर्वक खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग भित्र लुकाइ छिपाई राखिएको २९ लाख ८० हजार थप फेला परेको बताइएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालजिल्लाका केही स्थानीय निकायहरुले स्वाब सङ्कलन र कन्ट्र्याक्ट ट्रेसिङलाई पनि प्राथमिकताका साथ सञ्चालन गरिरहेका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट आउने र भारततर्फ जानेलाई कडाइका साथ रोक लगाउन निर्देशन दिइएको डिआजी गौतमले बताए ।
५ वर्ष अगाडि · देश काल
पत्रपत्रिकासोही सन्दर्भमा चर्चित समाजसेवी एवम् स्वर्गद्धारीका अध्यक्ष पवन सिँघानीयाले जनकपुरको स्वर्गद्धारीमा लास (शव) जलाउन आजसम्म कुनै पनि शुल्क नलिएको
५ वर्ष अगाडि · पत्रपत्रिका
देश कालप्याथो सर्जिकल हाउस वीरगञ्जको पानी ट्यांकीमा छ । स्वास्थ्यकर्मी तथा प्याथो सर्जिकल हाउसका सञ्चालक करण पटेलले सो घटना बुधबार बिहानको भएको दाबी गरे । उनले भने– ‘बुधबार बिहान १० बजेको घटना हो, पुरानो घटनासँग कुनै सम्बन्ध छैन् ।’
५ वर्ष अगाडि · देश काल