
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
बिज्ञान-प्रबिधितत्काल नागरिक एपमा आफ्नो सवारीसाधनको विवरण तथा बाँकी रहेको कर विवरण र भुक्तानी गरेको राजस्व विवरण हेर्न सकिने सुविधा प्राप्त हुनेछ । आउँदो साउन १ देखि भने नागरिक एपबाटै सवारी साधनको राजस्व भुक्तानी समेत गर्न सकिने बताइएको छ । आईओएसमा नयाँ अपडेट आउन भने अझ केही दिन लाग्ने बताइएको छ
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
बिज्ञान-प्रबिधिअहिलेसम्म चलेका मोबाइल दर्ताभन्दा पनि अब नयाँ भित्रिने मोबाइलमा केन्द्रित भएर काम गरेको प्रवक्ता पौडेलको भनाइ छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
ब्यूरो-रिपोर्टरकुर्शीमा बसिरहेको बेला बेहोस भएर ढलेपछि उनको मृत्यू भएको बताइएको छ । सो संस्कारमा स्थानीय लगायत काङ्ग्रेसका नेताहरुको उपस्थिति रहेका थिए।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरनगरपालिकाको विभिन्न शाखाको प्रयोजनका लागि यामहाको एफजेडएस १५० सीसीको ६ वटा मोटरसाइकल र यामहाकै १२५ सीसीको स्कुटी खरिद गरिएको हँसपुर नगरपालिकाका लेखा अधिकृत नेत्र लुंगेलीले जानकारी दिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकतिवारीले निर्वाचित भए देखि अहिले सम्म आफ्नो निर्देशनमा कुनै पनि फर्जि उपभोक्ता समिती निर्माण ,भ्रष्टाचार र अनियमितता नगरिएको समेत स्पष्ट पारिन् ।
५ वर्ष अगाडि · राजनीतिक
बिज्ञान-प्रबिधिगुगल डक्सको एक्सेल शिटमा उपलब्ध गराइएको लाइभ अपडेटमा सडक अवरुद्ध, आंशिक सुचारु र पूर्णरुपमा सुचारु भएको अवस्था देख्न सकिन्छ । गुगल शिट खोलिसकेपछि राजमार्गको नाम भएको सूचीमा जानुहोस् ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
बिज्ञान-प्रबिधिती युवाहरु किन यस्तो गर्दै छन् वा अपराधी मानसिकता भएकोले नै यस्तो उपद्रव गरेका हुन यकिन भएको छैन । वडाअध्यक्ष यादव स्थानीय प्रहरीसंग यो विषयमा छलफल समेत गरेका हुन् ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालविगत २० बर्षदेखि जनप्रतिनिधि विहिन रहेको स्थानिय निकायमा वर्मा चुनाव जिते लगत्तै स्थानिय स्तरमा विकास निमार्णले तिब्रता पाएको थियो ।
५ वर्ष अगाडि · देश काल
आलेको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको छ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचार“कुनै पनि योजनाको भुक्तानीको लागी इन्जिनियर ,योजना अधिकृत ,प्रमुख प्रसाशिकय अधिकृत ,लेखा,एकाउन्ट सम्म सबैलाई पैसा खुवाउनुपर्छ ।”– एक उपभोक्ता समितिका पदाधिकारीले भने ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनेपालबाट जंगली हात्ती भारतको सुप्पी प्रखंडमा प्रवेश गरेको सुनेर फोटो खिच्न गएका पत्रकार महतो हात्तीको आक्रमणमा परेका थिए ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजहुलाकी सडकदेखि राजमार्गको दुरी ३५ मिलोमिटर रहेको छ । राजमार्गमा कमला पुल ६४० मिटरको छ । तर हुलाकी सडकसम्म आउँदा थप चार नदी मिसिएर कमला नदीको बहाब क्षेत्र झन फराकिलो भएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज