
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
विचार / ब्लगस्वच्छ छवि, राजनीति भविष्यवाणी र खरो राजनीति विश्लेषणका कारण पटक पटक चर्चामा आइरहनु हुन्छ । देशमै सर्लाही क्षेत्र नं ४ मा मात्र हाल प्रतिनिधि सभा र दुवै प्रदेश सभा सदस्य जितेका छन ।
५ वर्ष अगाडि · विचार / ब्लग
देश कालबिकास निर्माणको कार्यमा गाउँपालिकामा भ्रष्टाचार भएको आवाज उठिरहेकोले पारदर्शीताका लागि सरोकारवालाहरुलाई राखी नापजाँच सहितको स्थलगत अनुगमन गराएको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बताए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउम्मेदवारले शैक्षिक योग्यता, तालिम, अनुभव (आयोगले तोकेको फारममा), व्यवसाय अनुमति प्रमाणपत्र, समावेशी समूह खुल्ने कागजात लगायत सम्बन्धित विज्ञापनमा तोकिएका कागजपत्र अनलाईन दरखास्त प्रणालीको तोकिएको स्थानमा पिडिएफ फोरमेट PDF Formate मा अपलोड गर्नु पर्नेछ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालजाहेरी दर्ता भई अपराधी पक्राउ परेपनि आफनो बयान फेर्न र मुद्दालाई कमजोर बनाउन पिडकहरु पैसाको चलखेल गरिरहेको आरोप समेत लगाए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवनको तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले २०७७ मंसिर २३ गते उद्घाटन गरेका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोखाल्डोमा रंगेहात समातिएको जेसीबीको चालक नहुँदा कारवाही अगाडी नबढाएको भंगहा चौकीका सय भरत शिलवालले बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो अपरेशनस्वास्थ्य शाखाबाट सीधा अधिकृत बनेका मण्डललाई प्रशासनीक ज्ञान कमजोर भएकै कारण गैर कानुनी तवरले काम नै नगरिएको योजनाहरुको पनि चेक धमाधम काटिन थालेको आरोप पनि लगाइएको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालट्याक्टर पल्टिदा गम्भिर घाईते भएका साहको उपचारका लागि जनकपुरधाम ल्याउने क्रममै मृत्यू भएको छ । दुर्घटना भएको ट्याक्टर पनि साहकै रहेको बताइएको छ । मनोजको लासलाई पोष्टमार्टमको लागि अहिले प्रादेशिक अस्पताल जनकपुरस्थित राखिएको छ ।
५ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियत्यसपछि प्रहरीले सुमितलाई खोज तलास सुरु गरेको छ । डाक्टरले उनलाई बदनाम गर्नको लागि सुमितले समाजिक सँजालमा फोटो हालेको तथा जबदरस्ती सिन्दुर हालेको उजुरी दिएपछि प्रहरीले खोजतलास सुरु गरेको हो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजपक्राउ परेका चारै जनालाई कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले बताए । प्रहरीका अनुसार खुश्बुका श्रीमान वैदेशिक रोजगारीका लागि मलेसियामा थिए र हालै घर फर्किएका थिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालआयोगका अनुसार दुई हजार २७४ उजुरीमा उजुरीकर्ता बुझ्नेलगायतका काम सम्पन्न भएको छ । उजुरी परेका ७५ जिल्लामध्ये ७३ जिल्लाको स्थलगत भ्रमण गरी आयोगले अनुसन्धान गरिसकेको छ भने १५ जिल्लाका १८८ परिवारका ५४० जनालाई पीडित परिचयपपत्र वितरणसमेत गरिसकेको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसुरुङको मुखमाथि शिवलिंग रहेकोले पानी सिधै जमिनमुनि जाने गरेको विश्वास अहिले पनि स्थानीयमा रहेको छ । शिवलिंगमा जतिसुकै जल चढाउँदा तथा धुँदा र स्नान गराउँदा पनि पानी जमिनमुनि नै जाने गरेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार