
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
प्रमुख समाचारयसअघि देउवा सरकारले नियुक्त गरेका सातवटै प्रदेश प्रमुखहरुलाई हटाएर ओली सरकारले नयाँलाई नियुक्त गरेको थियो।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोबजारमा विज्ञापन गरी ब्राण्ड भनेर सप्लाई गर्ने उपकार ब्राण्डको चामल बोराभित्र गन्हाएको वस्तु फेला परेपछि आम उपभोक्तामा पनि नाकारात्मक असर पर्ने भएको छ । उपभोक्ताको स्वास्थ्यसँग खेलवाडका साथै गुणस्तरीयहिन खाद्य वस्तु विक्री वितरणले आम उपभोक्तामा गम्भिर असर पर्ने देखिएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरउनीहरुलाई दैनिक १५ सय भारु पारिश्रमिकको प्रलोभन देखाइएको थियो। छौडादानोमा अरु धेरै नेपाली युवती पनि आर्केस्ट्रामा नृत्य गर्दै आएका उद्धार गरिएका युवतीहरुले बताएका छन्।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारअभियानका अध्यक्ष विनय यादवले उक्त विधेयकले प्रदेश तालिबान बन्न सक्ने खतरा रहेकाले विरोध गरिएको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयस्तै सत्य निरुपण तथा मेलमिलाप आयोगको केन्द्रिय कार्यालयहरुका लागि ३५ जना, सोही आयोगको प्रादेशिक मुकाम कार्यालयको लागि २१ जना र बेपत्ता पारियका ब्यक्तिको छानबिन आयोगका लागि २३ जना राजपत्रांकित कर्मचारीको अस्थायी दरबन्दी सिर्जना गर्नेसमेत सरकारले निर्णय गरेको छ। उनीहरुको दरबन्दी आयोगको म्याद समाप्त भए स्वत खारेज हुने गरी दरबन्दी सिर्जना गरिएको हो।
५ वर्ष अगाडि · देश काल
देश काल५१ सदस्सीय जसपा केन्द्रीय कार्यकारिणी समितिमा यादवको पक्षमा ३४ जनाले आयोगमा उपस्थित भएर सनाखत गरेका थिए । यस्तै, महन्थ ठाकुरका पक्षमा १६ जना सदस्यले समर्थन गरेका थिए । निलम्बित सांसदसमेत रहेका जसपा केन्द्रीय कार्यकारिणी सदस्य रेशम चौधरी भने तटस्थ बसेका थिए ।
५ वर्ष अगाडि · देश काल
पालिका खबरमन्त्रालयले आज एक सूचना जारी गर्दै सात वटै प्रदेशका समाजिक विकास मन्त्रालयलाई १००० अक्सिजन सिलिण्डर तयारी अवस्थामा भरेर राख्न भनिएको हो । कोरोना सँक्रमणको दर पुनः तीव्र रुपमा बढन थालेको तथा पुनः दोस्रो लहरजस्तै सँक्रणम हुन सक्ने भन्दै तयारी अवस्थामा राख्न भनिएको हो ।
५ वर्ष अगाडि · पालिका खबर
आर्थिक ब्यूरोआफ्नो ठाउँमा नयाँ उद्योग स्थापना हुन लागेकामा रामनगरबासी उत्साहित देखिएका छन् । रामनगरमा यसअघिदेखि नै एभरेष्ट सुगर ऐण्ड केमिकल इण्ड्रष्ट्रिज सञ्चालनमा छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालउद्योगहरूको मागअनुसार बिजुली दिन सकेमा खपत बढ्ने तर त्यसका लागि प्रसारण लाइन र सबस्टेशनको समस्या भएकाले त्यसतर्फ ध्यान दिएर काम गर्ने मन्त्री पम्फा भुसालले जानकारी दिइन् ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकैलालीको टीकापुर हत्याकाण्डको मु्ख्य दोषी आरोपमा पनि डिल्लीबजार कारागारमा सजाय काटिरहेका छन्। जेलमा रहेका उनलाई जसपाको विवाद निरुपणमा मत दिन गृह मन्त्रालयले अनुमति दिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयसअघि ठाकुरसँगै रहेका नेताहरु अमृता अग्रहरी, राजकिशोर यादव, मनिष सुमन, रेशम चौधरी र गोविन्द चौधरी यादव पक्षमा सहभागी भएका थिए । ठाकुर समूहमा रहेका नेता शरतसिंह भण्डारीले पनि आफूहरुको पक्षमा १६ जनामात्रै रहेको जानकारी गराए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालहालसम्म उपेन्द्र यादवको पक्षमा बहुमत देखिएको छ । उपेन्द्र यादवले ३३ जना सदस्यलाई गोदावरीको एक रिसोर्टमा हिजोदेखि राखिएको छ ।
५ वर्ष अगाडि · देश काल