प्रमुख समाचाररास्वपा (घण्टी) का कर्णाल सह महामन्त्रीसहित ५ जनामाथि भ्रष्टाचार मुद्दा
उनीहरूमाथि व्यक्तिगत जरिवाना तिर्न समितिको रकम ५१ हजार चार सय २५ रूपैयाँ प्रयोग गरिएको तथा स्टिल दराज, मसलन्द र खाना/नास्ता लगायतका सामग्री खरिद भुक्तानी गर्दा कानुन सम्वत तवरले बिल प्रमाण संलग्न नगरी २३ हजार तीन सय ६५ रुपैयाँ भुक्तानी गरेकाे अभियाेग लागेकाे छ ।
६ महिना अगाडि · प्रमुख समाचार










