
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
देश काल‘युवराजलाई इज्जत दे’, ‘राजतन्त्र जिन्दावाद गणतन्त्र मुर्दावाद’ लगायत विभिन्न नाराहरु लगाउँदै उनीहरुले सडक जाम गरेका छन् । समर्थकले टायर बालेर विरोध गर्न थालेपछि प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरेको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजबिगत चार वर्ष देखि असार मसान्तको महिना केही मात्र वर्षा हुँदा त्यो ठाउँमा प्रत्येक बर्ष हालिने ह्यूम पाइप बगाउने गरेको छ । जसको कारण नागरिकलाई अधिक कठिनाईको सामना गर्नुपरेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोउनले प्रदेशमा सञ्चालित रहेका रेडियो, टेलिभिजन, पत्रपत्रिकालगायत कार्यालयमा प्राप्त हुने विद्युत्को रकम मात्र जोगाउन सकिए सञ्चार संस्थालाई ठूलो आर्थिक सहयोग हुने भएकाले सञ्चारकर्मी र सञ्चार गृहको विकासका लागि योजना ल्याउने तयारीमा लागेको बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारनिर्वाचन आयोगले यादवले नेतृत्व गर्नुभएको जसपालाई आधिकारिता प्रदान गरिसकेको छ । आयोगले आधिकारिता प्रदान गरेपछि जसपा संसदीय दलको बैठक बसेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोयसका साथै, वाल्ड किँग लेखिएको रातोनिलो रँगको सिल प्याक तास ८ थान बरामद गरी जुवा खेलमा संलग्न रहेको व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरचिकित्सक र नर्सलाई बोलाउन जाँदा पनिकुनै बास्ता नगरेको कारण बालिकाकी मृत्यु भएको पिडित साहले बताए। जिल्ला अस्पताल बिरुद्ध छानबिन गर्न राष्ट्रिय सुचना आयोग र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा आवश्यक छानबिन गर्न मुद्दा दायर रहे पनि संबंधित निकायले कुनै चासो नदेखेको स्थानीयहरुले जनाएको हो।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारतत्काल पक्राउ पर्नेहरुमा वीरगँज महानगरपालिका वडा नं. ७ रामटोल बस्ने बर्ष २५ को राहुल महर्जन, बर्ष २७ को बिक्की भन्ने दीप लामा तामाँग, बारा जिल्लाको फेँटा गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २७ को धनन्जय रकज र भारतको बिहार राज्य मोतिहारी बस्ने बर्ष ३० को रवि सर्राफलाई प्रहरीले पक्राउ गरेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसोही दिन कार्यालयको समय समाप्त भएपछि रातीको खाना खान गएका दासलाई एक जना मार्फत बोलाउन लगाएको बताइएको छ । “वडाध्यक्ष ज्यूले बोलाउनु भएको छ तपाईलाई” भन्दै त्यो व्यक्ति त्यहाँबाट गएको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज
उनले जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेकोे बिरामीलाई लगाइएने एन्टी स्नेक भेनम सुइँ पर्याप्त रहेको बताउनुभयो । सर्पले डसेकोे बिरामीलाई विषको मात्रा हेरी एन्टी स्नेक भेनमको भाइल (डोज) लगाउने गरिन्छ ।
५ वर्ष अगाडि · देश काल
देश कालअहिलेसम्म हुँदै आएका लकडाउन जिल्ला प्रशासन कार्यालयमार्फत नै गर्दै आएको भए पनि केन्द्रको नियन्त्रण रहँदै आएको छ। अब हुने लकडाउनमा जिल्लाले स्वयं अवस्था हेरेर निर्णय गर्न सक्छ। स्मार्ट लकडाउनको अवधारणाअनुसार जहाँ कोरोना संक्रमण बढ्छ, त्यहाँ लकडाउन हुन्छ, जहाँ घट्छ, खुला हुँदै जान्छ।
५ वर्ष अगाडि · देश काल
देश कालयति वर्षको राजनीतिमा कुनै पनि माग नगरेका राम सहाय प्रसाद यादवले आफू सोझो र निःस्वार्थ भावनाको इमान्दार नेता रहेकोले उनको लागि पार्टीले यसपाली सोच्नैपर्ने माग गरेका हुन् ।
५ वर्ष अगाडि · देश काल
सो अवधिमा प्रदेशमा आज ३९७ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २२८ महिला र १६९ पुरुष छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।
५ वर्ष अगाडि · पालिका खबर