
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
यस अनुसार भदौ महिनामा ४ दिनको विदा हुने भएको छ । भदौ ६ गते, भदौ ७ गते, भदौ १४ गते र भदौ २४ गते सार्वजनिक विदा हुने भएको छ । यद्यपी, कलेण्डरमा उल्लेख भएपनि सरकारले विदाको लागि निर्णय गर्दै आएको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजपिडकले जाहेरी दर्ता नगराउन विभिन्न किसिमका डरत्रास र धाकधम्की दिदै आएको पिडित महिलाको भाई प्रमोद यादवले बताए । राजनितिक पहुँच र लठ्ठी पावरको आडमा दिनहुँ गाली गलौज तथा झगडा गर्ने बहाना खोज्दै आएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियवडा नं. १५ मा गल्लीमा सडक, नाला नभएको कारण बर्षायाममा आम नागरिकलाई सास्ती भोग्नपुपरेको छ । स्थानीयहरुलाई पैदल समेत हिडनको लागि समस्या भएपछि वडाध्यक्ष (वडा पार्षद्) लाई बिजुलीको खम्बासँग बाँधेको हो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
राजनीतिकसो अवसरमा माओबादीका जिल्ला सचीव दिपक यादव, प्रदेश सदस्य झल्कु यादव, जिल्ला सम्पर्क समितिको अध्यक्ष, शहिद यादवकी छोरी सुनिता यादव, युवा नेता सरोज यादव, नगर अध्यक्ष महेश लाल यादव, उपमेयर मिनाकुमारी यादव, नगर सचीव कृष्ण राउत सहितको उपस्थिती थियो ।
५ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरईन्जिनीयर बसन्तराज साहको अगुवाई गएको युवाहरुको टोलीले मेयर यादव विरुद्ध नारावाजी गर्दै कार्यालयमा तालाबन्दी गरेको हो । उनीहरुले जनप्रतिनीधिहरु भ्रमणबाट आएपछि भ्रमणको सबै हरहिसाब लिने बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजपक्राउ पर्नेमा लालबन्दी नगरपालिका १७ का १८ बर्षीय किसन साह र १९ बर्षीय अनिष दाहाल रहेको प्रहरीले जनाएको छ । दुबै जनाले प्रियंकाको हत्या गरी शव गाडेको स्वीकारेको डीएसपी बुढाथोकीले जानकारी दिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालमुलुकमा कोरोना महामारी बढेर बन्दाबन्दी भएको समयमा सो संस्थाले दुई हजार ५०० देखि तीन हजार कुकुर, बाँदर, गाईलाई बिस्कुट, उसिनेको आलु, केरा, चना, चामलका कनिका र बन्दाकोपीको पात आदि खुवाएर रेखदेख गरेको बताइएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारएमालेले भने अध्यादेशको चर्को विरोध गर्दै आएको छ । आफ्नो पार्टी विभाजनका लागि जारी गरिएको अध्यादेशको प्रतिवाद गर्ने एमालेको चेतावनी छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारठाकुर महतो समुहले दर्ता गराउन लागिएको नयाँ पार्टीको नाम जसपा (लोकतान्त्रीक) रहने जनाइएको छ । त्यस्तै, नयाँ पार्टीको चुनाव चिन्ह साइकल राख्ने निर्णय भएको जनाएको छ । यात्राडेलीमा समाचार प्रकाशित छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?केही महिनाअघि धनुषाको धनुषाधाम नगरपालिकास्थित एक विद्यालयमा विद्यार्थीले परीक्षा हलमा टिकटक बनाउँदै ४ सालको लागि परीक्षाबाट बञ्चित गरिएको छ भने कक्षा १२ को परीक्षामा टिकटक बनाएको भन्दै दुई जना विद्यार्थीलाई निष्कासित गरिएको थियो ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
गाउँ / समाजसोही बाटोलाई विवादमा पारी करिब २५ प्रतिशतसम्म मात्र बाटो बन्न दिएका मनोजले पछिल्लो निहुँ खोज्दै उपाध्यक्ष कार्कीमाथि तथानाम लेखेको आरोप छ । उपाध्यक्ष कार्कीले मनोज कामत अर्को पार्टीका कार्यकर्ता भएको कारण आफूमाथि राजनीतिक चरित्र हत्या गर्न खोजेको आरोप लगाइन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकठाकुर पक्षका अधिकांश सांसद र नेताहरु उपेन्द्र यादव संग हिडेपछि महतोको टाउको दुखाई शुरु भएको छ । यस भन्दा पहिला महतो पक्षका दर्जनौ नेता कार्यकर्ता व्यक्ति विशेषलाई छाडेर पार्टीको लाईन अनुसार हिडि सकेका छन् ।
५ वर्ष अगाडि · राजनीतिक