
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७४० समाचार
प्रमुख समाचारकुटपिटको घटनापछि पीडित पक्षबाट आएको ठाडो उजुरीका आधारमा एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए । यसैबीच उपचारको क्रममा सन्तलालको मृत्यु भएपछि आक्रोशित गाउँलेहरुले आज पूर्व–पश्चिम राजमार्गअन्तर्गत अमहा चौकमा तीन घण्टा चक्काजाम गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसागरमाथा स्कूलमा केन्द्र परेको अन्य बोर्डिङग स्कूलहरुबाट मोटो रकम लिएर केन्द्राध्यक्षले चिट चोरी र अमर्यादित परीक्षाको नमुना पेश गरेका छन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसिमित स्रोत साधनको विच विगतको चार वर्षमा जनकपुरधामले विकास र समृद्धिको बाटोमा फेरेको कोल्टो कसैसामु लुकेको छैन । चार वर्ष अघिको जनकपुरधाम र अहिलेको जनकपुरको धामको अवस्थाको मुल्यांकन स्वयं जनकपुरवासीहरुले नै गर्नेमा म विश्वस्त रहेको छु । विगतमा जानकीमाताको दर्शन गर्न आउनेहरुले जनकपुरधामलाई ‘फोहोरी जनकपुर’ ‘गनाउने जनकपुर’ भन्ने गरेको यहाँहरुसामु सर्वविदित नै छ । अहिले जनकपुरले प्राप्त गरेको स्वरुपबाट तीर्थयात्री तथा पर्यटकहरुले ‘ए जनकपुर त फेरीएछ’ भन्न थालेको यहाँहरुले पक्कै पनि महसुस गर्नु भएकै छ । ए.डि.बी.को ऋण सहयोग तथा संघीय सरकार र जनकपुरधाम उपमहानगरको सहयोगमा सञ्चालन भएको एकीकृत
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजझै झगडा हुँदा दर्जनौ व्यक्तिहरु उपस्थित रहेको घटनास्थलमा श्रवण झगडा छुटाउन मात्र जाँदा महिला र उनकी छोरीले कुटपिट गर्न थालेपछि बचाउमा उनले महिलाकी छोरीलाई झापड लगाएको स्थानीयहरु बताउँछन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
नेपाल आयल निगम समेतको सुझावको आधारमा मन्त्रिपरिषद्मा यो विषय विचाराधीन रहेकामा हाल निर्णय गरिएको हो । यो निर्णयले पेट्रोलियम पदार्थको खपत कम हुनुका साथै यातायात जाम पनि कम हुने विश्वास सरकारको छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजविहेको दिन मात्र बाजा बजाउन दिने गरी अन्य समयमा चर्को साउण्डको डिजे वा हर्न बजाए मेसिन नै उठाउने अभियान सुरु गरेका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
बिज्ञान-प्रबिधिन्यूज ब्यूरो, जनकपुधाम । क्यान इन्फो टेक–२०२२ अन्तर्गत राखिएको भायानेट कम्युनिकेसनको स्टलमा धेरै सेलिब्रेटीहरू र प्रविधि उत्साहीहरूले भ्रमण गरे। भायनेटका ब्रान्ड एम्बेसेडर समेत रहेका चर्चित कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्का, महिला गेमर इन्दु मल्ल “गेमिङ”, सागर लम्साल ‘बले’ र र्‍यापर मिस्टर
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
पालिका खबरदेशदेखि विदेशसम्म मधेशी युवाहरुलाई आर्थिक, कानुनी तवरले निरन्तर सहयोगमा जुटेको गैर आवासीय मधेशी सँघसँग आवद्ध र आवद्ध नभएका युवाहरुले समेत जनमतमा भोंटको लागि परिवारजनलाई दबाब समेत दिने गरेको छ ।
४ वर्ष अगाडि · पालिका खबर
देश कालयस्तै, वडा नम्बर ८ का वडाध्यक्ष राजेश्वर मरिक यादवको व्यक्तिगत पहिचानको आधारमा मत पाउने दाबी उनी गर्छन् । सँगठनात्मक हिसाबले समेत आफू जित्ने दाबी उनी गर्छन् ।
४ वर्ष अगाडि · देश काल
पत्रपत्रिकामुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादवले पनि गाउंपालिका प्रमुखको पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वा सुगौली गाउंपालिकाको अध्यक्ष पदमा यादवले उम्मदेवारी दिएको जानकारी निर्वाचन अधिकृत गौतम भण्डारीले दिएका छन् ।
४ वर्ष अगाडि · पत्रपत्रिका
देश कालउनले अरगरियाको लागि दिनरात एक गरी आफू कार्य गरेको भएपनि मैले पाउनुपर्ने टिकट अरुलाई दिएपछि मन दुखाएको बताउँदै अन्त्यमा एमालेबाट टिकट लिएर उम्मेदवारी दर्ता गराएको बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालगत चुनावमा नेपाली काँग्रेसबाट निर्वाचित भएका तत्कालिन गाउँपालिका अध्यक्षलाई काँग्रेसले रिप्लेस गरेपछि चुनावी परिचर्चाको क्रममा गाउँपालिकाको वडाहरुमा जीबेन्द्र झाको पक्कडको बारेमा चर्चा चुलिएको छ । प्रतिक्षको भूमिाका समेत नि
४ वर्ष अगाडि · देश काल