
Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare

Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७४९ समाचार
देश कालयान सदस्य सचितानन्द साह, जय राज साह, सुमन झा, यशराज सरौफ लगायत दुइ दर्जन मधेसी युवाहरूको उपस्थिति रहेको थियो।
४ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोसशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महादेवपटिका सशस्त्र प्रहरी निरीक्षक रमेश साखको नेतृत्वमा गएको प्रहरीको गस्ती टोलीले जिराभवानी गाउँपालिका वडा नं. १ जगतिया गाउँबाट ३० वटा बोइलर कुखुरा बरामद गरेको हो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालसंविधान दिवसको अवसरमा विरगंज कारागारमा माफी पाएका हरुको आफन्त जनहरु एकाबिहानै देखी कारागारको मुल ढोका अगाडी पर्खायीमा बसेको मा केहिबेर कारागार वरिपरिका सहायक सडकहरु अवरोध भएको थियो । विरगंज कारागारबाट माफी पाएका ३२ जना पुरुष र ६ जना महिलाहरु लाई कारागार प्रमुख मदन घिमिरेले अबिर माला लगाई विदाई गरेका थिए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । संविधानको विरोधमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ । राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आवद्ध रहेका ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले संविधान जलाउन खोजेका थिए । सोमबार माइतीघर मण्डलामा ‘कालो संविधान’ को संज्ञा दिएर संविधान
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनमत पार्टीका महासचिव चन्दन सिंहले मधेसी जनताका बलिदान र संघर्षबाट आएको संविधान पनि अधुरो रहेको र बलिदान खेर जान नदिनका लागि यसको संशोधन अनिवार्य रहेको भन्दै आजको दिनलाई कालो दिवसको मनाउने बताए । ‘जबसम्म संविधानलाई सच्चिँदैन, संशोधन हुँदैन, तबसम्म हामीहरू त्यसका लागि संघर्ष गरिरहन्छौँ,’ उनले भने ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालविरुवारोपण कार्यक्रममा सहभागीहरुले एक अर्कालाई शुभ दिनले हामी नेपालीहरूबीच निरन्तर एकता, आपसी सद्भाव तथा सहयोगको भावनालाई थप उजागर गर्ने प्रेरणा एवं हौसला मिलोस भने शुभकामना व्यक्त गरेका छन ।
४ वर्ष अगाडि · देश काल
सम्पादकियधनुषा लगायत आसपासको जिल्लाहरुमा पर्व, तिहार, उत्सव, महोत्सवमा साँस्कृति कार्यक्रमको नाममा ओरकेष्ट्रा नचाउने गरिन्छ । स्टेजमा पछाडी साँस्कृति कार्यक्रमको बैनर लगाएर अश्लिल ओरकेष्ट्रा नचाउने गरिएको पाइएको छ । आयोजकले प्रहरीलाई समेत उल्लु बनाएर रातभरि ओरकेष्ट्रा नचाउन गरिएको छ । धनुषाको विभिन्न स्थानमा
४ वर्ष अगाडि · सम्पादकिय
देश कालप्रत्यक्ष निर्वाचनमा महिलाको उम्मेदवारीको लागि बृहत रैलिमा मानव अधिकार रक्षक सन्जालका जिल्ला संयोजक मुकेश मिश्र, सचिव सन्तोष कर्ण, दलित अधिकारकर्मी राजेश पासवान, निलहिरा समाजको जिल्ला संयोजक अब्दुल अहमद, ईन्सेक प्रतिनिधि बुधन साह, महिला अधिकारकर्मी लक्ष्मी सिंह, सरस्वती कुमारी महतो, मानव अधिकारकर्मी तथा पत्रकार राधेश्याम कुशवाहा, ओरेक नेपाल, सर्लाहीका प्रतिनिधि दुर्गा थापा, मनो परामर्शदाता ममता साह, विजडम कोचिङ सेन्टरका विधार्थी शिक्षक लगायत अधिकार क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालकैद मिनाहा पाउनेमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा, सवारी ज्यान, डाका चोरी, बहुविवाह, जबर्जस्ती करणी-लागूऔषधलगायत अन्य रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजधनुषाका प्रहरी प्रमुख एसपी बसन्त रजौरेले ओरकेष्ट्रा नाच्न नै नदिने निर्देशन भएकोले ओरकेष्ट्रा नाचेको पुष्टि भए सम्बन्धित इलाकाको प्रहरी मातहतलाई कारवाही गर्ने बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
मृतक श्रेष्ठको शवलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मोटरसाईकल प्रहरीको नियन्त्रणमा राखिएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारआगामी ८ गते धनुषाको तिनकोरिया चोकमा एमालेले गर्न लागेको पार्टी प्रवेश कार्यक्रममा लोसपाका प्रमुख सचेतक समेत रहेका धनुषा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनीधिसभा सदस्य उमा शँकर अरगरिया एमालेमा प्रवेश गर्ने भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार