
Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare

Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७५२ समाचार
देश काल९ फिट ४ इन्चको उक्त मृत बाघको दुईवटा खुट्टा काटेर लगीएकोे अवस्थामा पाईएको डिभिजन वन कार्यालय पर्साले जनाएको छ । तीन चार दिन अघि नै मरेको बाघको मृत शरीरबाट दुर्गन्ध पनि आउन थालेको डिभिजन वन कार्यालयका प्रवक्ता फरमान मियाँले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
देश कालनेपाल कम्यूनिष्ट पार्टी (एमाले) का नेता समेत रहेका उम्मेदवार महासेठले देशमा नेकपा एमाले मात्र समृद्धिको बाटो ल्याउन सक्ने दाबी गरे ।
४ वर्ष अगाडि · देश काल
देश कालअस्पतालका अनुसार जोशीलाई विभिन्न विभाग ९मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी० का चिकित्सकले संयुक्त जाँच गरेको थियो।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारधनुषा क्षेत्र नं. १ मा वाम लोकतान्त्रिक गठबन्धनबाट मातृका प्रसाद यादव, एमाले जसपा गठबन्धनबाट दिपक कार्की, सिके राउत नेतृत्वको जनमत पार्टीबाट किशोरी साह (कमल) लगायतका उम्मेदवार छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनेपाली कांग्रेस सिरहाले शनिबारको बैठकबाट नेपाल तरुण दल सिरहाका सभापति अरबिन्द मण्डललाई अबिरको टिका र माला लगाइ बधाई समेत दिए ।
४ वर्ष अगाडि · देश काल
देश कालकार्यक्रममा लोसपाका जिल्ला सचिव जिबेन्द्र झा ,धनौजी गाउँपालिका काँग्रेस सभापति राम नारायाण यादव , वडा नं. २ को काँग्रेस सभापति उदय साहसहितका नेता लागायात सयौँको सँख्यामा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजशुक्रबार एक कार्यक्रमको बीच यादवले रामचन्द्र झाको पार्टी नेकपा (समाजवादी) मा प्रवेश गरेका हुन् । उनको दर्जनौ कार्यकर्तासहित उनी रामचन्द्र झालाई सघाउने भएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारबैठकमा शिक्षक रोहित यादव, रामभगत यादव, जीतेन्द्र पासवान, जगरनाथ यादव, उमेश कुमार यादव, मोताी यादव, अरुण चौधरी, अशोक कुमार मण्डल, लक्ष्मी पासवान, कविता कुमारी यादव, राम कैलाश यादव, ममता कुमारी यादव, आशा कुमारी यादव, लक्ष्मी यादव, शुभनारायण महरा लगायत दुई दर्जन बढी शिक्षकहरुको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसाथै, एमालेले मधेस प्रदेशको सहइन्चार्जको जिम्मेवारी उद्वव रेग्मीलाई दिएको छ । एमालेले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साहलगायत केही नेता पार्टी विरोधी गतिविधिमा लागेको भन्दै जिल्ला कमिटी पनि विघटन गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकप्रदेश सभा ४ (ख) मा रामबाबु यादव पाँचदलिय गठबन्धन , जसपा एमालेबाट सुरेश मण्डल , जनमतबाट सुरेश यादव उम्मेदवारी दिएका हुन् । सोही पाँच दलिय गठबन्धनबाट कपिलदेब साहलाई कांग्रेसबाट टिकट दिएको तर, लोसपाको फाँट पर्दा प्रधानमन्त्री एवंम नेपाली कांग्रेस पार्टी सभापति शेर बहादुर देउवाले टिकट फिर्ता लिएको थियो ।
४ वर्ष अगाडि · राजनीतिक
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । आर्थिक वर्ष २०७९/०८० मा प्रधानमन्त्री कूषि आधुनिकीकरण परियोजना धनुषाले धानजोन प्रभाव क्षेत्र, माछा सुपर जोन प्रभाव क्षेत्र, आँप जोन प्रभाव क्षेत्रका लागि ६ करोड ७ लाख ९६ हजार रकम विनियोजन गरेको छ । कार्यक्रम सिचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि ३ लाख अनुदान रकम न
४ वर्ष अगाडि · कृषि/ कृषक
राजनीतिक’ पत्रकारिता पृष्ठभूमिका नेता झाले जसपाबाट राजिनामा दिए सप्तरी–२ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका उपेन्द्र यादवलाई असर पर्ने अनुमान गरिएको छ । अध्यक्ष यादव पनि नेता झालाई मिलाउने प्रयास गरिरहेका छन् ।
४ वर्ष अगाडि · राजनीतिक