Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Sudurpaschim Royals
45/410 ov
This Over (10)
5 runsLast over: 7 runs
Sudurpaschim Royals batting
Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Sudurpaschim Royals
45/410 ov
Last over: 7 runs
Sudurpaschim Royals batting
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७५२ समाचार
देश कालबुधबार र मंगलबार खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर तीनवटा भूकम्प गएका थिए । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । भूकम्पको धक्काले ८ वटा घर भत्किएका थिए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारप्रतिनिधि सभाका लागि हाम्रो नेपाली पार्टीका तर्फबाट सिराहा क्षेत्र नं. २ का उम्मेदवार शिवशंकर यादवलाई निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको छ । कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपाल वा जिल्ला निर्वाचन कार्यालय सिराहामा स्वयं उपस्थित भै स्पष्टीकरण पेश गर्न निर्देशन दिँदै लेखिएको स्पष्टीकरण पत्रमा अन्यथा प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारीको गराइएको छ । स्पष्टीकरण पत्रमा भनिएको छ– ‘तपाईंलाई आयोगको प.सं.च.नं. २२/०७९/८० मिति २०७९ असोज ३० को पत्रबाट तपाईंले आफ्नो दलीय आवद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनिर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नु पर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (फ) मा ‘उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने’ व्यवस्था छ । आचारसंहिताको दफा १३ को उपदफा (१) को (थ) मा ‘निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनिर्वाचन आचारसंहिताको परिच्छेद ४ को बुँदा नम्बर १३ को (ड) मा निर्वाचन आयोगले मल्टिकलरको फ्लैक्स बोर्ड झुण्डयाउन नपाउने, ३ फिट देखि ४ फिटभन्दा अधिक साईजको बोर्ड बनाउन नपाउने उल्लेख गरेपनि झाको घरदैलोमा सवारीमा ठुल ठुला फ्लैक्स बोर्ड लगाएको देखिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसो पार्कमा नेपाली काँग्रेस, एमाले, नेकपा (समाजवादी) जनमत, जसपा लगायतको पार्टीको झण्डाले पार्कलाई कुरुप बनाइदिएको हो । यसप्रति स्थानीय व्यापारीहरु ती दलहरुप्रति आक्रोसित समेत बनेका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालसोही क्रममा नेपाल पत्रकार महासंघ धनुषा शाखाका कोषाध्यक्ष रहेका अवधेश कामतले समेत खुल्ला रुपमा प्रचार प्रसार गरिरहेका छन् । एमाले निकट मानिएका कामत एमाले पार्टीको तर्फबाट खुल्ला रुपमै प्रचार प्रसारमा सँलग्न भएको देखिएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारडोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारएकातिर नेकपा पाँच दलिय गठबन्धन र अर्कोतीर दलहरुको मिलेमतो तोड्दै उनीहरुको परम्परागत मत तान्ने र अर्कातिर युवा जमातलाई एकत्रित गर्ने चुनौतीमा देखिन्छन्, मिलन पाण्डे । समग्रमा उनी अप्ठ्यारो बाटोमा छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरकमला बचाउ अभियानका संयोजक बिक्रम यादवको अध्यक्षता तथा कमला अभियानी एवम पुर्व मेयर उदय कुमार बरबरिया, मिथिला वाल्ड लाईफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डलको विशिष्ट आतिथ्यमा महाआरती गरी चौथो वार्षिकोत्सव मनाइएको हो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजनगरपालिकाभित्रका कर्मचारीहरु अझै तलब खान पाएका छैनन भने शिक्षकहरुले नगरपालिकामा तालाबन्दीको चेतावनी समेत दिएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारउनले समाजिक संजालमा लेखेका छन् “जनता समाजवादी पार्टी, नेपालको साधारण सदस्य समेत नरहने गरी जसपा नेपाल रौतहटको जिल्ला अध्यक्ष पदबाट आजकै मितिदेखि राजिनामा दिएको घोषणा गर्दछु । साथै एउटा राजनैतिक प्राणी भएको हुदाँ देश र मधेसको पक्षमा स्वतंत्र रूपले भएपनि लागि रहने प्रतिबद्धता व्यक्त गर्दछु।”
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारआगामी मँसिर ४ गते हुन लागेको प्रतिनीधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर ४ को विभिन्न वस्तीहरुमा घरदैलो गर्न गएको बेला सयौँको सँख्याको मोटरसाईकल रयाली र आम सर्वसाधारणको भीडमा उनी घेरिएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार