Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Sudurpaschim Royals
62/412.4 ov
This Over (12.4)
8 runsLast over: 7 runs
Sudurpaschim Royals batting
Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Sudurpaschim Royals
62/412.4 ov
Last over: 7 runs
Sudurpaschim Royals batting
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७५२ समाचार
प्रमुख समाचारसाथै, धनौजी गाउँपालिका वडा न ४ बाट आधा दर्जन नेता र कार्याकर्ताहरु ले कङ्रेस र लोसपा प्रत्याग गरि एमालेमा समेत प्रवेश गरेका थिए, त्यस्तै जनकपुर उपमहानगरपालिका लोहनाबाट समेत दर्जनौं व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश काल“यहाँका जनता कृषिकर्ममा आधारित छ । तर जितेका जनप्रतिनिधिले कृषि क्षेत्रमा के काम भयो रु शिक्षा क्षेत्रमा कति काम गर्‍यो, स्वास्थ क्षेत्रमा के परिवर्तन गर्‍यो मतदाताले त्यसको हिसाबकिताब लिने मौका यहीँ रहेकोछ ।”– उनले थपे ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले मनोमानी गरेपछि पटक पटक निषेध गर्दै आएको अदालतले विज्ञापन कार्यन्वयनमा पुनः रोक लगाएको छ । मेयरमा निर्वाचित भएपछि पुरानो कर्मचारीहरुलाई हटाएर नयाँ कर्मचारी राखेपछि अदालतले सो कार्यन्वयन नगर्न पटक पटक निषेधाज्ञा गरेपनि अदाल
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारअर्थात मातृका यादवमा नजाने भोट अन्य उम्मेदवारमा नजाओसे भनेर दिपक कार्कीले आफूतिर तान्ने प्रयास गरेका छन्। जसबाट मातृका यादवलाई फाईदा पुर्याउने प्रयास दिपक कार्कीले गरिरहेका छन्।
४ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोना ३३ प २४५१ र ना ३ प १६८१ नम्वरको दुई मोटरसाइकल नियन्त्रणमा लिएको जानकारी दिदै डिएसपी मल्लले नक्कली नोट र मानिस नियन्त्रणमा लिन खोज्दा त्यहाँ रहेका केही उपद्रवीहरुले सुरक्षाकर्मीहरु माथि ढुंगा मुढा गर्न थालेपछि प्रहरीले पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरेर स्थितिलाई नियन्त्रणमा लिएको बताए । ढुंगामुढाबाट २ जना म्यादी सहित ६ जना प्रहरी सामान्य घाईते भएको उनले भने ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालसो क्रममा आधा दर्जन बढी नेतृत्वकर्ता कार्यकर्ताहरुले जनमतमा प्रवेश गरेका हुन् । जानकारी अनुसार, जनमतमा प्रवेश गरेका कार्यकर्ताहरु सो गाउँका नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरु हुन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारधनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीद्धारा जारी गरिएको सो सूचनामा निर्वाचनलाई सुरक्षित, भयरहित, स्वच्छ र निष्पक्ष बनाउनको लागि निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका बमोजिम भोली शनिबारदेखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म विक्री वितरण तथा सेवन नगर्न सूचना जारी गरिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
त्यस्तै, न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत् धान खरिद गर्न ३३ करोड रुपैयाँ बजेट व्यवस्था रहेको उनले बताए । ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिटै सूचना प्रकाशन गरिनेछ,’ सन्जेलले भने ।
४ वर्ष अगाडि · कृषि/ कृषक
राजनीतिककेही समाजिक सँजाल प्रयोगकर्ताले समाजिक सँजालमा शेयर गरेको भिडियोमा लीलानाथ श्रेष्ठको बैनरमुनि लौण्डा नाच भइरहेको देखिएको छ । मान्छे जम्मा पार्न सो हतकण्डा अपनाएपनि उनको कार्यक्रममा पातलो जनसहभागिता देखिएको छ ।
४ वर्ष अगाडि · राजनीतिक
आर्थिक ब्यूरोजिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी मठियाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले बुधबार दिउँसो २ बजे ६ लाख ९८ हजार रूपैयाँ मूल्य बराबरको १ सय ५९ बोरा चिनी र २५ बोरा डिएपी मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारउनले जोशीले त्यस्तो स्टाटस राख्न हुन्छ त ? भनी उल्टै प्रश्न गरे । तर उनले बजारको हल्ला भनेर राखेको स्टाटसलाई कारबाही गर्ने शैलीमा हप्काएनन् मात्र पहाडियालाई सप्तरीमा खतरा रहेको संकेतसमेत दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार२०७४ को निर्वाचनमा किशोरी साह कमलको सहयोगमा मातृका यादवले संघमा चुनाव जितेका थिए । साह भने प्रदेश सभामा ठूलो मतान्तरले विजयी भएका थिए । यस पटक साह र यादव आमनेसामने परेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार