
Janakpur Bolts
88/920 ov

Chitwan RhinosWon
92/617.2 ov
Chitwan Rhinos won by 4 wickets · with 16 balls to spare

Janakpur Bolts
88/920 ov

Chitwan RhinosWon
92/617.2 ov
Chitwan Rhinos won by 4 wickets · with 16 balls to spare
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७५४ समाचार
देश कालमलंगवा नवलपुर राजमार्ग सडक खण्डको कविलासी नपाको वडा नम्बर ७ अन्तर्गत पर्ने सिरसिया देखि वडा नम्बर ५ हुदै वडा नम्बर ४ लखनदेही नदीसम्म र वडा नम्बर १, २ पिपरिया देखि वडा नम्बर ५ हुँदै वडा नम्बर हेमपुर लखनदेही नदीसम्म रहेको बाटो हुदै दैनिक हजारौं संख्यामा सर्वसाधारणहरुको आवतजावत हुने गरेका छन । दैनिक हजारौंका संख्यामा आवतजावत हुने लखनदेही नदीका हेमपुर घाटमा पुल निर्माण नहुदाँ बर्षेनि बर्षायमा सर्वसाधारणहरु सास्ती खेप्दै आएको छ । स्थानिय सुरेश यादव, विरेन्द्र ठाकुर, पूर्व प्रधानाध्यापक रामनिवास साह, पत्रकार मनोज यादव, अनुसन्धानका
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारअधिकृत यादव सो गाउँपालिकामा विगत १ वर्षदेखि र लेखा परीक्षक साह विगत ४ महिनादेखि कार्यरत रहेका छन्। उनीहरुले आफूहरुलाई अध्यक्ष यादवले काम नै गर्न नदिएको गुनासो बताएका छन्। घटना भएको केही बेरपछि अध्यक्ष यादव र निमित्त प्रशासकीय अधिकृत दास कार्यालय बाहिर गएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
बैंकिङ्गनक्कली कागजलाई मालपोतका कर्मचारीदेखि आवश्यक अन्य सबै ठाउँमा प्रक्रिया पु¥याएर पेश गरेको तथा बैंकलाई चाहिएको आवश्यक सबै कागजात पेश हुन आएकाले सोही आधारमा ऋण प्रवाह गरिएको उनको तर्क छ ।
३ वर्ष अगाडि · बैंकिङ्ग
शिक्षा ब्यूरोफाल्गुन १ गतेदेखि गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यलय र विद्यालयमा कार्यरत कर्मचारीहरुलाई अनिवार्य ई हाजिरी गर्नुपर्ने छ । र कार्यलय छाडदा सो दिनको नियमनुसार कागजात सहित कारण खोल्नुपर्ने छ । अन्यथा नियमनुसार गयल कटी हुने गाउँपालिकाले चेताएका छन ।
३ वर्ष अगाडि · शिक्षा ब्यूरो
प्रमुख समाचारजिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी पोखरेलले घटनाको अनुसन्धान भइरहेको छ। उनको अनुसार प्रहरी चौकीअगाडि भएको घटनासम्बन्धी अनुसन्धान गर्न चौकीमा कार्यरत सबै प्रहरीलाई जिल्ला तानिएको छ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट। मधेश प्रदेशको रौतहट जिल्लाको मौलापुर नगरपालिका ९ सोनरनियामा खेतमा दिशा गरेको निहुँमा झडप हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय पनिलाल यादवकी श्रीमती ४० वर्षीया सुगन्धी देवी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी छेदीलाल कामतीले बताए । घरबाट खेतमा जाने
३ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोयस आर्थिक बर्षमा सबभन्दा बढी बजेट शिक्षामा राखिएको कमला नगरपालिकाका लेखाप्रमुख सँजीव कुमार महतोले जानकारी दिए । उनले शिक्षा तर्फ यसपाली १ करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
खेल / खेलाडीकपको लागि प्रथम बिजेतालाई ३१ हजार नगद तथा उपविजेता टिमलाई २१ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, मेडल, सम्मानपत्र समेत प्रदान गरिने वडा नम्बर ४ का वडाध्यक्ष दिलिप कुमार यादवले जानकारी दिए ।
३ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारउनी मधेशी समुदायबाट पहिलो सिडिओ बनेकी हुन् । यसअघि प्रदर्शनी कुमारी गृह मन्त्रालयमा उपसचिव भएर बसेकी थिइन् । मधेशी समुदायबाट पहिलो महिला सिडिओ भएपछि समाजिक सँजालमा बधाई दिनेहरुको लर्को देखिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालगएको मंसिर ४ गते भएको प्रदेशसभा सदस्य निर्वाचनमा उनले नेकपा (एमाले)बाट उमेदवार बनेका बलवीर चौधरी र नेकपा (माओवादी केन्द्र) बाट उमेदवार रहेका मोतिलाल कुश्वाहालाई पराजित गरेका थिए । ‘बागी’ उमेदवार बनेका कलवार आफ्नै पार्टीमा फर्किएका जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमधेश प्रदेशमा सर्वाधिक भ्रष्टाचार भएको सामाजिक विकास मन्त्रालय रहेको आरोप छ । त्यस मध्ये स्वास्थ्य क्षेत्रमा खरिद र भर्ना दुबैतर्फ ब्रम्हलुट गरिएको बताइन्छ । छायाँ मन्त्रीको रुपमा रहेका मन्त्री पुत्र साहले मधेश कृषि विश्वविद्यालयमा गिद्धे दृष्टि लगाएका छन् । उनले नै उपकुलपति नियुक्तिमा सशुल्क भूमिका निर्वाह गरेकाले आफ्नो अनुकूल ठेक्का र खरिद गराउन चलखेल सुरु गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयसअघि नगरसभाको लागि असार १० गते पहिलो, भदौ ३० गते दोस्रो बैठक भएको थियो । भोली बुधबार अन्तिम बैठक भएपछि अधिकृतले अख्तियारी पाउनेछ । कार्यालय प्रमुखले अख्तियारी पाए लगत्तै बिकासे कार्यहरु धमाधम सुरु हुने उपसचिव महतोले बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज